पूर्व क्याबिनेट सेक्रेटरी योशिहिडे सुगा बुधबार औपचारिक रुपमा जापानका प्रधानमन्त्री बनेका छन्। सोमबार सुगा रूलिंग लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को चुनावमा आफ्ना प्रतिद्वन्द्वी फुमियो किशिदा र शिगेरु इशिबालाई हराउदै जापानको प्रधानमन्त्री पदमा जीत हासील गरेका हुन्।
बुधबार संसदमा प्रधानमन्त्री पदका लागि भएको चुनावमा ४६५ मध्य ३१४ मत हासिल गरेका छन्। पूर्व प्रधानमन्त्री शिजो आबेलले भदौ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए।
यस सम्बन्धि अन्य समाचार:
यस सम्बन्धि अन्य समाचार:
योशिहिडे सुगा जापानको प्रधानमन्त्री बन्ने पक्का |
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय