हिमाल दैनिक
सरकारले भदौ २५ गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा पुन: रोक लगाउने निर्णय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १५ गतेसम्म सार्बजनिक यातायातमा पुनः रोक लगाउने निर्णय गरेको हो। सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि पछि सार्ने निर्णय गरेको छ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update