पर्सामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १० महिला र ३७ पुरुषमा संक्रमण देखिएको छ। संक्रमित हुनेमा नारायणी अस्पतालका ७ कर्मचारीमा पनि रहेका छन् ।
हिजो गरिएको परिक्षणमापर्साको पोखरिया नगरपालिकामा १२ जना, वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालमा कार्यरत कर्मचारी ७ जना, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका, रक्सौल पन्टोकाका १/१ जना गरि कुल ४७ जनामा संक्रमण देखिएको हो।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय