हिमाल दैनिक
कपिलबस्तुमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वाड न २ का ५० बर्षिय पुरुषको बिहिबार कोरोना बिशेष अस्पताल बुटवलमा उपचारका क्रममा हिजो मृत्यु भएको हो। उक्त पुरुषमा भाद्र ५ गते कोरोना पुष्टि भएको थियो। लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र रक्तअल्पताबाट थलिएका उनलाई भाद्र ६ गते देखि भेन्टिलेटरमा राखिएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update