
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोनाको संक्रमण देखिएको छ।
केहि दिनअघि शाक्यको पत्नी ज्वरो आएपछि मेयर शाक्य र उनकी पत्नी पिसिआर परिक्षण गर्न ग्रान्डी अस्पतालमा पुगेका थिए। सोमबार शाक्यको कोरोनाको संक्रमण पुष्टि भएको छ भने उनको पत्नीको रिपोर्ट नेगेटिभ आएको हो।
अहिले उनि आफ्नै घरको आइसोलेसनमा रहेका छन्। उनीको अवस्था सामान्य रहेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय