
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीमा कोरोनाको संक्रमण देखिएको छ। शनिबार डा रिजाल र उनकी पत्नीको पिसीआर परिक्षण गर्दा उनिहरु दुवैमा कोरोना पोजेटिभ देखिएको हो।
कोरोनाको संक्रमण देखिएपछि अहिले उनीहरुलाई ह्याम्स अस्पताल भर्ना गरिएको छ। अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य देखिएको अस्पतालका एक कर्मचारीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय