हिमाल दैनिक
कर्फ्युको बीचमा मच्छिन्द्रनाथको क्षमा पूजा
machhindra-nath-chema-puja
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथमा छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरे सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गरिएको थियो । बिहीबारको झडपपछि जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले क्षमापूजा गर्ने निर्णय गरेको थियो । रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गरिने भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update