हिमाल दैनिक
चितवनका ३० सहित थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।  भरतपुर अस्पतालमा परीक्षण गर्दा चितवनका ३० सहित थप ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो । १ सय ३४ वटा स्वाब परीक्षण गर्दा ३४ जनाको नतिजा पोजिटिभ देखिएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइने । उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवन भरतपुर महानगरपालिकाका १८ पुरुष र ११ महिला गरी २९, राप्ती नगरपालिका- २ का एक पुरुष छन् । अन्य संक्रमित नवलपरासीका ३ र कास्कीका १ जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update