प्रदेश न. १

सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४

पर्यटनमन्त्रीद्वारा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन

इलाममा निर्माणाधीन विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् । गृहजिल्ला ताप्लेजुङ

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा: मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।प्रदेश नं १

श्रीमानको कुटाइबाट मृत्यु

उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई

जीवित सुनगोहोरेसहित धिमाललाई पक्राउ

मोरङमा प्रहरीले एक ब्यक्तिबाट जीवित सुनगोहोरे बरामत गरेको छ। मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डमा पथरी शनिश्चरे नगरपालिका– ६ निवासी ५९

घाइतेको हेलिकोप्टरमा उद्धार

झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ । राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार राति

गाँजासहित तीन जना पक्राउ

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले

पार्टी परित्यागसँगै चन्द समूहका कार्यकर्ता रिहा

नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्

फाप्लु विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो

बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा पक्राउ

इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा सुनिलदेव

बाढीपीडितको विलौनाः न रोपो न भकारी!

सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको

तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल

चिर्पट प्रहार गरी बुबाको हत्या

झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका

चेतना प्रतिष्ठानद्वारा पत्रकार युवराज घिमिरे पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरको आज यहाँ आयोजित १४औँ वार्षिक साधारणसभाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई नरेश सुवेदी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पत्रकार घिमिरेलाई

चार्ज गरिरहेको मोबाइल चलाउँदा एक किशोरको मृत्यु

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ

साथीलाई छुरा हान्ने नौ पक्राउ

झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५÷३०

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा

लोकसेवाको परीक्षा विथोल्न खोजेको आरोपमा चार पक्राउ

लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको

सप्तकोशीमा पानीको बहाव घट्दै

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै

डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब

लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई

प्रदेश नं १ मा बाढीले नौको मृत्यु, सात बेपत्ता

विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको

सप्तकोशीमा पानीको बहाव उच्च

सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन् । आज बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७००

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ । गए

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट

विपी प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनका भतिजा डा रामहरि रौनियारसहित

भोजपुर घटनामा प्रहरी जवानसहित विप्लव समूहका जिल्ला इन्चार्ज मारिए

  भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा एक सुरक्षाकर्र्मीसहित विप्लव समूहका जिल्लास्तरिय नेताको मृत्यु भएको छ। बुधबार बिहान जिल्ला सदरमुकामको

एक वर्षसम्म आफ्नै घरमा बस्ने किशोरीमाथि शारीरिक शोषण

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी कानूनी कारवाहीका