प्रदेश न. २

गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग

नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग

माहामारी नियन्त्रणमा आवश्यक कदम चाल्न निर्देशन

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा

कोरोनाका कारण चैती छठ प्रभावित

तराई मधेषमा हर्सोलाषका साथ मनाईने चैती छठ कोरोनाका कारण प्रभावित भएको छ । कारोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेसंगे, यस पाली छठ पर्वको

प्रदेश नं.२ मा २५ करोड राहत कोष स्थापना

प्रदेश नं.२ सरकारले कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन रु २५ करोडको राहत कोष स्थापना गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले

लकडाउन: कालोबजारी गर्ने तीन जना पक्राउ

कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका

कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयमा आज बिहान बसेको

जनकपुरमा लकडाउन

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै अन्यस्थानमा जस्तै धनुषाको जनकपुर क्षेत्रपनि सुनसान बनेको छ । सरकारले कोभिड–१९ को सङ्क्रमण थप

मुख्यमन्त्री राउतद्वारा सेल्फ ‘क्वारेन्टाइन’मा बस्न अपिल

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ भाइरसबाट जोगिन प्रदेशवासीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न अपिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी

मदिरा सेवनले मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको

सामूहिक बलात्कार कसूरमा १० वर्ष कैद

जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको

नेकपाका द्वितीय अध्यक्ष दाहालले बोके धनुषा पुगेर मिथिलाविहारी भगवानको डोला

दश वर्षे माओवादी हिंसात्मक द्वन्द्धकालमा कार्यकर्ताहरुलाई हिन्दु धर्म र संस्कृतिमाथि प्रहार गर्नेक्रममा मन्दिर समेत भत्काउने कार्यकर्ताको नेतृत्वकर्ता पुष्पकमल दाहाल परिस्थिति अनुसारको राजनीतिक कलाकारिता गर्न माहिर

व्यावसायिक र उत्तरदायी पत्रकारिता आजको आवश्यकताः मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वच्छ, निष्पक्ष, व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिता आजको आवश्यकता हो भनेका छन् । नवौँ विश्व रेडियो दिवसका अवसरमा

पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा प्रहरी फन्दामा

अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हँुदोरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै

क्रसर उद्योग सञ्चालनमा रोक

क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन

महतो परिवारलाई पाँच लाख दिइने

प्रदेश नं २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ ।

प्रदेश नं २ सरकारको पहिलो आवधिक योजनाको आधारपत्र सार्वजनिक

प्रदेश नं २ सरकारले प्रदेशमा विद्यमान गरिबी दरलाई आगामी पाँच वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्यसहित सरकारको पहिलो आवधिक योजना आधारपत्र सार्वजनिक गरेको छ । आवधिक

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश

पार्टी एकजुट हुनुको विकल्प छैनः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताएका छन्। धनुषाको सवैलामा शनिबार कांग्रेसका सत्याग्रही नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले

११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको

जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा

बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका

धनुषा बम बिस्फोट: आज सबै शैक्षिक संस्था बन्द

धनुषामा आज सबै निजि बिद्यालयहरु बन्द गरिएका छन्। शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ- ५ मा बम विस्फोटमा मा परि तीन जनाको मृत्यु भएपछि संलग्नमाथि कारबाहीको माग

धनुषा बम विस्फोटमा बाबु छोरा सहित प्रहरी निरीक्षकको मृत्यु

धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ। सो घटनामा थप चार जना गम्भीर घाइते भएका छन्।

बिहारबाट रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद

मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ । बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले भारत बिहारको सुपौल जिल्ला

जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गरेका छन् । जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै

सरकारबाट बाहिरिए मात्र समाजवादीसँग एकता सम्भव : महतो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन्। जनकपुरस्थित विमानस्थलमा आज

नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त

खेमराजलाई ९८ वर्षीय मतदाताको आशीर्वाद – ‘जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू’

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको शुरुआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको

चितुवा नियन्त्रणका लागि खोर बनाउनेलाई प्रोत्साहन

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि परम्परागत काठको खोर बनाउनेलाई नगरपालिका र डिभिजन वन कार्यालयले नगदसहित सम्मान गरेको छ ।

अदालतले आलम पूर्पक्षका लागि थुनामा पठायो

रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्ध जारी मुद्दाको थुनछेक

काङ्ग्रेसलाई चुनाव जित्नुपर्छ : नेता डा रिजाल

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न काङ्ग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘‘यो चुनाव जितेर सरकार परिवर्तन

उपनिर्वाचन २०७६ : राउतको पार्टीबाट उम्मेदवारी

निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएका छन् । गाउँपालिकाको

राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा

प्रम ओलीको गफमात्रै हो कि काम पनि छ, सीमा विवादले जाँचिन्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको समेत साथ पाएको स्थिर सरकारलाई सीमा सम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन्। बाराको

छोराको कुटाइबाट मृत्यु

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी

भत्ता नपाउँदा ज्येष्ठ नागरिकको चाड खल्लो

सामाजिक सुरक्षा भत्ताबापतको रकम आठ महिना बित्दा पनि सप्तरीको बलान बिहुल गाउँपालिकाका लक्ष्यित समुदायले पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाए

प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेश नं २ का

आलमले इट्टाभट्टामा जलाएर मारेकाे भनिएका ओशि विदेशमा जिउँदै!

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अफताब आलमको केसले नयाँ मोड लिएको छ। १२ बर्ष अघि इँट्टाभट्टामा जिउँदै जलाइएका भनिएको ओशि अख्तर जिउँदै भएको खुलासा भएको

उपनिर्वाचन: निर्वाचन आयोगको कार्यालय स्थापना

बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय