प्रदेश न. ४

बाग्लुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन, ठूलो संख्यामा स्थानीयवासी लाभान्वित

प्रदेश नम्बर ४ को पहाडी र हिमाली क्षेत्रमा फैलिएको बाग्लुङमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। दुर्गम र ग्रामिण क्षेत्रमा रहेर विविध कारणवस उपचार

चितुवा नियन्त्रणका लागि विशेष सुरक्षा दस्ता माग

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ । चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट

दुई पर्यटकको मृत्यु

कास्की र मनाङमा गरी आज दुई पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै

चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट आज एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामी रहेकी छन् । छिमेकीको

अव्यवस्थित घरजग्गा दर्ता प्रक्रिया अगाडि बढ्यो

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा,

तीन दिनमा ११० ट्याक्सी चालक

तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोलेरो जिप र बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो

असिनाबाट धानबालीमा ७५ लाखको क्षति

म्याग्दीको बेनी नगरपालिका¬–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५

मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः

बडादसैं महानवमी: तलेजु मन्दिर सोमबार खुला

काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर सोमबार खुला गरिएको छ । वर्षको एक दिन बडादसैंको महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा सोमबार बिहान विशेष पूजापाठ गरिएको छ

फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै

बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । दशैँ मनाउन घर

मादक पदार्थ किनबेचलाई साँझ ६ बजेदेखि ९ बजेसम्म

स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक

दुर्घटनामा दुईको मृत्यु

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने

पोखरामा सडक दुर्घटना, दुईको मृत्यु

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने

बस दुर्घटनामा ३० घाइते

पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको

मापसे गरेर यात्रु बोक्ने चालक पक्राउ

दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ

बिदाको दिनमा पनि बजार अनुगमन

सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको

यसपाली च्याङ्ग्राको भाउ २९ हजार

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन् ।

समन्वय नहुँदा योजना प्रभावित: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन् । पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद्

दशैँका च्याङ्ग्रा पोखरा भित्रदै

नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइने

गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न

‘आँखा अस्पताल प्रदेशको शान’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना

हराउँदै छ कमल

पोखरा महानगरलाई तालैतालको शहर भनेर चिनिन्छ । यहाँ मात्रै फेवाताल, रुपाताल, बेगनास, खास्टे, मैदी, दिपाङ, गुँदे, न्युरेनी, कमलपोखरी ताल छन् । अस्तित्वमा रहेका फेवा, बेगनास

एउटै महिलाको दुई नागरिकता ः बाबु र ठेगाना फरक–फरक

स्याङ्जाका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको दुई वटा

टेनिसमा कमल थापालाई दोहोरो उपाधि

नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन्। राष्ट्रिय प्रजातन्त्र

गण्डकी विश्वविद्यालयको स्थापना गर्न बनेको विधेयक पारित

गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहित

लोक सङ्गीतको संरक्षणमा काम गर्छु: अध्यक्ष गुरुङ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित लोक दोहोरी गायक सुरेन्द्र गुरुङले नेपाली लोकगीतको समग्र विकासका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने

‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज

खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ: मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन् । खेलकूद पत्रकार मञ्च गण्डकीले आज

डोजरमा आगजनी

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन

शहीदका सपना पूरा गरिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताए ।

१६ किलो सुनसहित पक्राउ गुरुङ कारागार चलान

गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत गोरखाका न्यायाधीश

हत्याको आरोपमा एक पक्राउ

हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय

चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख

गत जेठ २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई रु दश लाख प्रदान गरिएको छ

जीप दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १

‘किबीका राजा’ पाइजा

धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफै उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका

धारिलो हतियारले बाबुछोराको हत्या

स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको

गलेश्वरधाममा करोडौँका पूर्वाधार

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकसमेत आकर्षित