प्रदेश न. ४

१६ किलो सुनसहित पक्राउ गुरुङ कारागार चलान

गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका गोरखाको धार्चे गाउँपालिका–३ केरौँजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत गोरखाका न्यायाधीश

हत्याको आरोपमा एक पक्राउ

हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय

चितुवाबाट ज्यान गुमाएकाको परिवारलाई रु दश लाख

गत जेठ २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको परिवारलाई रु दश लाख प्रदान गरिएको छ

जीप दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १

‘किबीका राजा’ पाइजा

धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफै उदाहरण बनेर देखाउने बडिगाड गाउँपालिकाका

धारिलो हतियारले बाबुछोराको हत्या

स्याङ्जाको हरिनास–३ ललईमा धारिलो हतियार प्रयोग गरी बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको

गलेश्वरधाममा करोडौँका पूर्वाधार

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकसमेत आकर्षित

तनहुँमा नौ जनामा डेङ्गु

जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको

हिमालय आँखा अस्पताल: बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्

पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडाँैको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ । गण्डकी

स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा शुरु

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय

मासिक शुल्क घटाउन विद्यार्थीको माग

तनहँुको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । क्याम्पसले आर्थिक वर्ष २०७६÷७७ देखि मासिक

घर पुरिएर वृद्धको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ । बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर

साझा उम्मेदवारको खोजी हुँदै

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२

पोखरामा डेङ्गुको जोखिम बढ्दै

कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जिल्ला जनस्वास्थ्य

सङ्घीय प्रहरी एकाइको भवन निर्माण

सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख

अरुणखोला पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले बगाएकाले राजमार्ग अवरुद्ध

खुत्रुकेको पैसाले मानव सेवा आश्रममा दर

तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला यहाँको एक महिला समूहले भने खुत्रुकेको पैसाबाट मानव सेवा आश्रमका आमा तथा दिदीबहिनीलाई

विश्व फोटोग्राफी दिवसका अवसरमा प्रभातफेरी

एकसय असीऔँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा

चोरीको सामान सहित पक्राउ

पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्दै आएका पोखरा २३ चापाकोट घर भई पोखरा ३ तेर्साट्टी बस्ने २० वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ

ठगी गर्ने सार्वजनिक

कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२

प्रकृति, संस्कृति र आतिथ्यताले ठिनीमा पर्यटक लोभ्याउँदै

चाँदी जस्तै टलक्क टल्किएको नीलगिरि हिमालको काख, प्रकृतिका विविध अनुपम छटा, त्यस्तै स्थानीयवासीको आतिथ्यता। थकाली समुदायको बाहुल्य भएको हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ ठिनी प्रकृति

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मंसिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ । बागलुङको ढोरपाटन आउनुभएका उहाँ पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर

करेन्ट लागेर दुईको मृत्यु

पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका

वडा कार्यालयमा चोरी गर्ने सार्वजनिक

पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालय फोरी चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ । झण्डै एक वर्षयता श्रृंखलाबद्धरुपमा भएका वडा कार्यालयमा

मनोरोगीको वेदना तीजे गीतमा

तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेकी छिन् । तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले

उज्यालो भक्तपुर अभियानको शुभारम्भ

भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नतेले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् । सोमबार राति ८ बजे सूर्यविनायक

घाँटी रेटेर हत्या

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या

विद्यालयका कर्मचारी मृत फेला

गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए ट्होटें पर्वको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उनले ट्होटेंको

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न

स्थानीय तह र प्रहरीको समन्वयमा तीज मनाउन आग्रह

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र

साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत

मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने

तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको