प्रदेश न. ४

बाग्लुङमा उपःनिर्वाचनको तयारी

निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित

प्राकृतिक पुललाई पर्यटकीय गन्तव्य बनाउँदै प्रदेश सरकार

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको यहाँको एक प्राकृतिक पुललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । पोखरा उपत्यकाको समग्र इतिहाससँग जोडिएको सेतीनदी माथि

त्रिशूलीमा खसेको बसमा सवार यात्रुको नाम प्राप्त

सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को

होटेल सञ्चालक पक्राउ

नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी

स्थानीयद्वारा चावहिल–चुच्चेपाटी सडक अवरुद्ध

बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम समयमा नै नसकिएको भन्दै स्थानीयले मंगलबार चावहिल–चुच्चेपाटी सडक अवरुद्ध गरेका छन् । उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको

पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी

नागका मन्दिर र घरघरमा नागको पूजा

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २०

बस दुर्घटनामा १३ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८

गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छः नेता भुसाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ

डेङ्गुका बिरामी भेट्टिए

तनहुँमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना

लेकसाइडको व्यवसाय विवाद अदालतमा

पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल ९रेबान० पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ

अब घरदैलोमा पुगेर नै गरिबीको पहिचान हुने

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छिन् । शुक्रबार स्याङ्जाको वालिङ्मा भूमि व्यवस्था सहकारी

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक

निःशुल्क जापानी मेकअप

पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार राति

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। आइतबार राति भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारलाई चितवाले आक्रमण गरेको थियो। उनको उपचार डुम्रेस्थित लक्ष्मी

सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम

मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका

दयाशङ्कर पत्रकारिता सम्मान बाँस्तोलालाई

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५’ बाट पत्रकार रवीन्द्र बाँस्तोलालाई सम्मान गरिने भएको छ । नेपाल पत्रकार

बाढीले विजयपुरको डाइभर्सनमा पुनः क्षति

गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पु-याएको छ । आइतबार रातिको बाढीले

चन्दका चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार

दुर्घटनामा दुईको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख

भोज खाँदा ४१ बिरामी

तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित

संस्कृति र प्रकृतिको संरक्षणका साथै पूर्वाधार विकास प्राथमिकतामा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले संस्कृति र प्रकृतिको संरक्षणका साथै पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि कूल रु ५८ करोड