संसद विशेष

सरिता गिरी अब सांसद रहिनन्

समाजवादी पार्टीको तर्फबाट संघीय संसदको सदस्य रहेकी सरिता गिरी सांसद पदबाट औपचारिक रुपमै पदमुक्त भएकी छिन् । संसद सचिवालयले बिहीबार सूचना जारी गर्दै सिरिता गिरीको

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि

ट्याक्सी व्यवसाय सुचारु गर्न दिन सरकारलाई संसदीय समितिको निर्देशन

कोरोना महामारीको त्रासमा सरकारले जारी राखेको आंशिक लकडाउन आदेशको मारमा परेका भाडाका ट्याक्सी व्यवसायीहरुको गुनासोलाई ध्यानमा राख्दै प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले ट्याक्सी व्यवसाय

मुक्त कमलरीहरुको बिद्यमान अवस्था जानकारी गराउन थारु आयोगलाई निर्देशन

प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिले मुक्त कमलरीहरुको बिद्यमान अवस्थाका बारेमा अध्ययन गरि जानकारी गराउन थारु आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति

बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने निर्देशन गर्न सिफारिस

बाणिज्य बैंकका सहायक कम्पनीहरुलाई पनि ब्रोकर लाइसेन्स दिने निर्देशन गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा बनाएको पुँजी बजार

संसद् अधिवेशन अन्त्य: के के भयो राष्ट्रियसभामा

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेकी

राष्ट्रियसभा: यातायात सेवा प्रभावकारी बनाउन आग्रह

राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ,

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

आत्महत्या न्यूनीकरण गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बन्दाबन्दीका समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले नेपालमा औषतमा दैनिक

काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत गरियोस्–समिति

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत गर्न सरकारलाई निर्देश गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम, उपचार, क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे

तालुकदार मन्त्रीकै असहमतिबीच राज्य व्यवस्था समितिद्वारा संघीय निजामति विधेयक पारित

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संसदीय व्यवस्थामा नै नयाँ नजिर कायम गर्दै सरकारकै मन्त्रीको असहमतिका बाबजूद संघीय निजामति विधेयक पारित गरेको छ। संसदीय

सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

राष्ट्रियसभा बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ

दिगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले विधेयकलाई दिगो विकासको आयामबाट मूलप्रवाहीकरण गर्ने सन्दर्भमा विकास गरिएको परीक्षण सूचीसम्बन्धी मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । समितिको

नेपालमा एप्स,सफट्वेयर तथा सामाजिक सञ्जाल सुरक्षित गर्न सरकारलाई निर्देशन

संसदीय समितिले नेपालमा डाउनलोड हुने मोबाइल एप वा कम्प्युटर सफट्वेयर तथा सामाजिक सञ्जाल सुरक्षित रहेको प्रमाणित गरेर मात्रै प्रयोग गर्न दिन सरकारलाई निर्देशन दिएको छ

लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सङ्घीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको

लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न र लाइसेन्स बितरण सहज गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले

गृहमन्त्रीको जवाफ माग

गृहमन्त्रीको जवाफ माग राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन् । आजको बैठकको शून्य

संसदमा खानेपानीमन्त्रीले मेलम्ची साउनमा आउछ, सचिव अझै डेढ बर्ष लाग्छ!

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्चीको पानी सुन्दरीजलबाट सर्वसाधारणको घर–घरमा पुराउनका लागि जडान भएका पाइपको प्राविधि क्षमता विवरण उपलव्ध गराउन निर्देशन दिएको छ ।

लोकसेवा आयोग विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा

विशेष सेवा ऐन विधेयकबारे गगन थापाले भनेः मन्त्रीहरु नै टेलिफोनमा कुरा गर्दा डराउँछन् भने ऐन पारित भएपछि के होला?

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले अघि सारेको विशेष सेवा ऐन संशोधन गर्न बनेको विधेयकमा राखिएको टेलिफोन रेकर्ड गर्ने प्रावधान पारित गरेमा यसको निर्माताहरुकै विरुद्ध

सांसद शाहीको प्रश्नः प्रम ओलीज्यू, महामारी नियन्त्रणमा लाग्ने कि संक्रमितको टाउको गनेर बस्ने? 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य परिक्षणसँगै क्वारेन्टाइनको व्यवस्थापन गरी रोकथाम गर्न भन्दा संक्रमितको टाउको गनेर बसिरहेको आरोप

राष्ट्रिय सभाबाट तीन विधयेक पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सोमबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक,

भारतसँगको सम्बन्ध कट गरे पोलिटिकल एक्सिडेन्ट हुन्छ: सांसद देव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय समितिबाट पारित नागरिकता बिधेयकभित्रका केहि प्रावधानले देश राजनीतिक दुर्घटनातर्फ जाने चेतावनी दिएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै

ओम्नीसंग स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको सांसदहरुको दाबी

सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई देखाएको हतारले अनियमितता भएको आशंका जन्माएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान बहमुतले पारित, ज्याईकाबारेमा मौन

झण्डै एक वर्षदेखि प्रतनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन अवस्थामा रहेको नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति

विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने निर्णयको विरोध

प्रदेश २ को प्रदेशसभा बैठकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयप्रति सभासदहरुले विरोध

वन जोगाएर समृद्धि आउँछ कि काटेर !: लेखा समिति

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा व्यापक वन फाड्नी भएको जनाउँदै यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ ।

एमसीसीमा हस्ताक्षरकर्ता कार्कीको प्रश्नः बाबुराम, खिलराज, ओली, प्रचण्ड र देउवासँगै मन्त्री, कर्मचारी सबै राष्ट्रघाती हुन्?

अमेरिकी विकास सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) सम्झौता पत्रमा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्भवत् पहिलो पटक उक्त सम्झौताको प्रतिनिधि सभामा प्रतिरक्षा

आफ्नै भूमि फिर्ताबारे वार्ता गर्न नसकेको सरकारलाई भारत र चीनबीचको द्वन्द्धमा मध्यस्तता गर्न सुझाव

नेपालको सीमा अतिक्रमणबारे वार्ताका लागि पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरिबसेको दक्षिणको छिमेकी मुलुक भारत र उत्तरको चीनबीच पछिल्लो समय भएको शैन्य भिडन्त र

नेपालको संविधान विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रिय सभाबाट पनि सर्वसम्मति रुपमा पारित भएको छ । प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको विधेयक राष्ट्रिय सभामा

नेपालको पिसिआर परीक्षण भारत, पाकिस्तान, जापानभन्दा माथि रहेको मन्त्री ढकालको दाबी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधिएको प्रश्नको

मेलम्चीको पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन: खानेपानीमन्त्री मगर

खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छिन् । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी

सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको

‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने

मौलिक हकका कानून कार्यान्वयन अन्तिम चरणमा पुगेको छ: कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेले मौलिक हकका कानून कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत

कैलालीको क्वारेन्टाइनमा बलात्कारमा संलग्नलाई तत्काल कारबाही हुनुपर्छ: संसद भट्ट

सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको

बिदेशमा पैसा नभएर अलपत्र परेका मान्छे पनि त नेपाली नै हुन् नि: बिडारी (भिडियो सहित)

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छ । बुधबार राष्ट्रिय