Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:
alt
दुई बर्ष बढि अन्तरमा पर्दामा पुनरागमन गरेकी अभिनेत्री श्वेता खड्का स्टारर फिल्म ‘कान्छी’ प्रति दर्शक आक्रामक देखिएका छन् । शनिबार देशभरका हलमा यो फिल्म प्रति दर्शकको क्रेज राम्रो देखियो ।…
alt
  समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । चलचित्र विकास…
alt
बीउमा पूर्ण रूपमा परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्यधिक हुने गरेको छ । नेपालमा वार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । नेपालमा गुलाब फूलको…
alt
मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ।…
alt
काठमाडौं । संभवत कतिपयलाई भ्यालेनटाइन डे बारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो…
alt
 चर्चित एवं वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले सो गीत आज सार्वजनिक गर्नुभएको हो । “दिवंगत…
alt
नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ। प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। भारतबाट…
alt
स्वस्थ शरीरका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । तर, पानीको मात्रा कति चाहिन्छ भन्नेबारे भने धेरै मानिस अनभिज्ञ छन् । शरीरमा जहिले पनि पानीको मात्रा सन्तुलित राख्नुपर्ने हुन्छ ।…
alt
आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ । मिस इकोका लागि अधिकारप्राप्त संस्था ग्रिन आर्ट…
alt
दिपक कँडेलले निर्माण गरेको भट्टी तिरै वास गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम थापाको निर्देशनमा रहेको उक्त भिडियोमा सुरवीर पण्डित र सञ्चारकर्मी कृष्ण आचार्यले मुख्य अभिनय गरेका छन् ।…
alt
यहाँ पहिलो पटक यही पुस २२ गते ‘स्वरसम्राट् नारायणगोपाल स्मृति साँझ’ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा हुने कार्यक्रममा गायक कर्णदासलगायत राष्टिय«स्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले नारायणगोपाल…
alt
श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ । पोखरेली कलाकारले अभिनय गर्ने उक्त टेली चलचित्रले वर्तमान समाजका…
alt
स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्यको…
alt
दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा आज प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत…
alt
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका…
alt
यस वर्षको इमेज च्यानल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार दीपक जंगमलाई दिइने भएको छ । इमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो सम्मान इमेज…
alt
व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । उहाँ ६९ बर्षको हुनुहुन्थ्यो । शाहको उहाँकै निवासमा निधन…
alt
चाहिदैन हिमाल जित्न रणमा, ती तोप गोलाहरु चाहिदैन पहाड जित्न रणमा, खुँडा र भालाहरु । उँचो नै छ मधेशको शिर नि त्यो, चाहिन्न युद्धहरु खाँचो केवल पर्छ ता अब भने…
alt
मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले उहाँहरुलाई…
alt
भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ । सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पु¥याएको…
alt
जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी…
alt
‘आज मादल बजेको किन ? गाउँ घर दुनियाँ ब्युँझाउन....’ जनकवि केशरी धर्मराज थापाको यो गीतले भने झैँ अब गाउँ घर दुनियाँ ब्युँझाउने मादल घन्किन कम भएको छ । बाद्यवादनका आधुनिक…
alt
काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ । प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास क्षेत्रका भक्तजनको भीड…
alt
 फिल्म ‘२ रुपैयाँ’ निर्माण गरेका कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले बाढी प्रभावितको लागिे सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान…
alt
हाँस्य कलाकार जितु नेपालले तराईका बाढी पीडितका लागि भन्दै सोमबार सामाजिक सञ्जालमार्फत ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आफूले सामाजिक सञ्जालमर्फत जनाएको प्रतिबद्धता उनले पूरा पनि गरेका छन्…
alt
राष्ट्रकवि माधवप्रसाद घिमिरेले तीजको धार्मिक र सांस्कृतिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन्। पेशागत महासंघ नेपाल, महिला राष्ट्रिय समितिले आज हरितालिका तीज २०७४ को अवसर आयोजना गरेको कार्यक्रममा उनले तीजको मूल्यमान्यतालाई…
alt
यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ । नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम…
alt
हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक…
alt
महात्मा गान्धीको आध्यात्मिक मार्गदर्शनमा आधारित ‘युगपुरुष महात्मा के म महात्मा’ नामको नाटक मञ्चन राजधानीमा भएको छ। महात्मा गान्धीको आध्यात्मिक दर्शनमा आधारित उक्त नाटक भारतीय सन्त एवं आध्यात्मभानु श्रीमद् राजचंद्रजीद्धारा अत्यन्त…
alt
पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले वाङ्मय शताब्दी सत्यमोहन जोशीलाई यस वर्षको ‘यात्री वाङ्मय पुरस्कार’ प्रदान गरेको छ । साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को ८४ औँ जन्मजयन्तीका अवसरमा जोशीलाई पुरस्कारस्वरुप…
alt
लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो…
alt
चर्चित भारतीय कलाकार कैटरीना कैफ भोली आइतबारदेखि ३४ वर्षकी हुँदैछन्। उनको ३४औं जन्मदिन आउनु दुई दिन अघिमात्रै रणबीर कपूरसँग खेलेको जग्गा जासूस शुक्रबार रिलिज भयो। भारतीय संचार माध्यमका अनुसार, कैटरीनाले…
alt
वलिवुड सुपरस्टार रणबीर कपूरको शुक्रबारमात्रै रिलीज भएको फिल्म जग्गा जासूसले भारतीय चलचित्र क्षेत्रका अन्य हस्तीहरको प्रतिक्रिया तान्न सफल भएको छ। रणबीर कपूरको उक्त फिल्म देख्ने अवसर नपाएकोमा अर्का सुपरस्टार आमिर…
alt
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अंग्रेजीबाट नेपाली तथा नेपालीबाट अंग्रेजी भाषामा अनुवादको नयाँ अभियान चलाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागको आयोजनामा आज यहाँ भएको ‘अनुवाद साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको…
alt
अन्ततः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निश्चित भएको छ । खुलेर आफूहरुको प्रेम बारे स्वीकार नगरे पनि कुनै समय निशाले शरदसँगको प्रेम टुटिसकेको…
alt
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन…
alt
पहिलो चरणको स्थानीय तह निर्वाचनमा गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर मंगलबार काठमाडौँमा ल्याएर अत्यष्टि गरियोे। त्यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा…
alt
  म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकीकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ। बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार…
alt
काठमाडौँ, असार २९ बयासी वर्षीय गायक जगतमर्दन थापाले युवा जोश देखाउँदै प्रेमभावको ‘आशाको दियो बालेर...’ बोलको सुमधुर गीत प्रस्तुत गरेर आदिकवि भानुभक्त आचार्यलाई सिर्जनात्मक सम्मान भाव व्यक्त गर्नुभयो । उहाँले…
alt
प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा…
Page 1 of 212

राजनीति

अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताउनुभयो । क्यानडामा रहेका नेपालीहरुको […]

बिचार

नेपाली कांग्रेसको पुनर्यौवन-५ नेपाली कांग्रेसको पुनर्याैवन विषयलाई केन्द्रमा राख्दै हिमाल दैनिकले पछिल्लो समय नेपालको राजनीति र विशेष गरी यो पार्टीलाई नजिकबाट चिन्दै र विश्लेषण गर्दै आएका विभिन्न राजनीतिक विश्लेषकसँग बहस र विचार विमर्शको सुरूवात गरेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रखर विश्लेषक प्रदिप गिरीसँग गरेको कुराकानीमा आधारित विचारको सम्पादित अंशः

प्रवास

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको छ । एफबीआईले यी रुसी नागरिकले गैरकानुनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएको हो । यीमध्ये तीन जनाले प्रविधिको सहायताले अरुको परिचय थाहा पाउने काम गरेको एफबीआईले बताएको छ । उनीहरुले हिलारी क्लिन्टनको कदलाई […]

अन्तर्वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुचित रहेको भन्दै त्यसमा संशोधन गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन्। नयाँ जनादेशका आधारमा मुलुकको भावी प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ओलीले सोमबार पार्टी मुख्यालय धुम्ब्रबाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै जुनसुकै स्रोतबाट भएपनि लुकाएर राखेको पैसा लगानीका रुपमा […]

नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेको खबर आजको नागरिक दैनिकमा बालकृष्णअधिकारीले लेखेका छन्। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफैं बन्ने दाबी गर । […]

लोकप्रिय

काठमाडाै, ३ फागुन–  कृषियोग्य जमिन खण्डीकरण्क गरी घडेरीको रुपमा बिक्रीवितरण गर्न नपाउने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारको निर्णय सदर गर्दै खण्डीकरण कार्य रोक्ने फैसला गरेको हो अन्तरिम आदेशमार्फत रोकिएको सरकारको निर्णय कार्यान्वयनको बाटोसमेत खुलेको छ । कृषियोग्य जग्गा कुनै पनि पनि […]