अर्थतन्त्र

गत वर्षकै हाराहारीमा रोपाइँ

झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ

राजश्व चुहावटका बारेमा सुराकी दिनेलाई पुरस्कार

‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’माथि प्रतिनिधिसभाको अर्थ समितिमा सोमबारबाट दफावार छलफल सुरु भएको छ । विधेयकमाथि ११ सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका

नेप्से सात अङ्कले वृद्धि

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले

एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौँमा

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले

त्रिवेणी भन्सारमा मालवस्तु ‘जाँचपास’ शुरु

गण्डकी प्रदेशलाई भारतसँग जोडने मुख्य नाकाको रुपमा लिइएको त्रिवेणी छोटी भन्सार कार्यालयबाट माल सामानको भन्सार ‘जाँचपास’ शुरु गरिएको छ । छोटी भन्सार कार्यालयमा स्तरोन्नति भएको

वाणिज्य बैंकमा आगलागी

राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय

नेप्सेमा नौ अङ्कको ओरालो

निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले

नाडा अटो शो भदौ १० गतेदेखि

नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

  जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन्। रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा

चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११:३० बजे परेको चट्याङ लागेर खर्कमा बास

यो साता एक अर्ब ७८ करोडको कारोवार

धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक

बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द

श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नु: श्रम मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ । मन्त्रालयले आज एक सूचना जारी

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक

एनसेल लाभकर विवादको निर्णय भदौ ५ मा

निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटिडको लाभकरसम्बन्धी विवादको फैसला आगामी भदौ ५ गतेका लागि सरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर

एशियन पेन्टस् उद्योगविरूद्द मुद्दा दायर

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धता

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धतासंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ

पर्यटन विकासका लागि सरकार गम्भीर: मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा

सि.जी.ब्राण्डका उत्कृष्ट डिलरलाई स्विजरल्याण्ड र पेरिस भ्रमणकाे अवसर

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.को तर्फबाट आर्थिक वर्ष २०७५÷७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्ने ३६ जना डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमणमा पठाएको छ।

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर

आर्थिक मेगा बैक मुनाफा

मेगा बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ३१ करोड

बाढीपीडितको विलौनाः न रोपो न भकारी!

सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको

भक्तपुरमा व्यावसायिक कालिज पालन सुरू

कालिज, यो नाम सुन्दै तपाईंलाई गाँउ घरको जंगलमा पाइने एउटा पंक्षीको याद आउँछ।  तपाईले कालिज नेपालको धेरै जंगलहरुमा देख्नु पनि भएको होला। तर सरकारले ल्याएको

केएल टावरमा ‘बिग सेल कार्भिनल’ सुरु, ५० प्रतिशतसम्म छुट

राजधानीको चाबहिल चुच्चेपाटीस्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ। यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन्। मेलामा

सुनको मूल्य हालसम्मकै उच्च

लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले

सुनको मूल्य हालसम्मकै उच्च, ७० हजार पुग्यो

लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

अम्बुजासहित गुणस्तरहिन चार सिमेन्ट उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ। विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले

अवैध हुण्डीको कारोवार बढ्दै

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको

पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको मुल्य भने घटाएको छ । मंगलबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक र

नेप्से १० अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९।३६ अङ्कले घटेर

गत महिना आएको बाढीपहिरो र डुबानमा रु तीन अर्ब ५९ करोडको क्षति

अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि