अर्थतन्त्र

सुनको मूल्य हालसम्मकै उच्च

लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले

सुनको मूल्य हालसम्मकै उच्च, ७० हजार पुग्यो

लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

अम्बुजासहित गुणस्तरहिन चार सिमेन्ट उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने चार उद्योगलाई कारवाही गरेको छ। विभागको आज बसेको बैठकले नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग मोरङ, जानकी

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले

अवैध हुण्डीको कारोवार बढ्दै

पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको

पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको मुल्य भने घटाएको छ । मंगलबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक र

नेप्से १० अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९।३६ अङ्कले घटेर

गत महिना आएको बाढीपहिरो र डुबानमा रु तीन अर्ब ५९ करोडको क्षति

अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि

कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ: अर्थमन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट राजश्व सङ्कलन गरी सबै नागरिकलाई सामाजिक सुरक्षा उपलब्ध गराउँदै विकासलाई तीव्रता दिन सरकार क्रियाशील रहेको बताएका छन्

बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री तहबाटै कार्यसम्पादन सम्झौताः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले सरकारले लिएका नीति तथा कार्यक्रम र त्यी कार्यक्रम कार्यान्वयन गर्न विनियोजित बजेटलाई नतिजामुखी बनाउन प्रधानमन्त्रीले कार्यसम्पादन सम्झौता गरेको बताएका छन्। सिंहदरबारमा शुक्रबार

सहकारीले तोकिएको भन्दा बढी ब्याज लिन नपाउने

मुलुकभरका सहकारीले तोकिएको भन्दा बढी ब्याज लिन नपाउने भएको छ । साउन १९ बाटै लागु हुने गरी सहकारीमा नयाँ ब्याजदर निर्धारण भएको सहकारी बिभागले जनाएको

शेयर बजार: नेप्से सामान्य अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४

नेप्सेको उकालो यात्रा कायमै

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ

बालीनालीमा लाग्ने किराको रोकथाममा सरकार गम्भिर

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले नेपालमा बालीनालीमा लाग्ने किराको नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सोमबार

नेप्सेमा तीन अङ्कको वृद्धि

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका

राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता

नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको

मौद्रिक नीति पश्चात नेप्सेको ओरालोको यात्रा

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ । पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद

नेपाल–भारत बीचका व्यापार सम्बन्ध सन्तुलित हुनुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेको भन्दै व्यापार सन्तुलित हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आइतबार इन्डिया–नेपाल लजिस्टिक समिटको उद्घाटन गर्दै प्रधानमन्त्री

काठपात हटाउन नसक्दा २५ मेगावाटको सौर्य प्लान्ट अन्यौलमा

नुवाकोटमा निर्माण भैरहेको २५ मेगावाटको सौर्य प्लान्ट अन्यौलमा परेको छ । सोलार प्यानल राख्ने ठाउँमा रहेको काठपात हटाउन नसक्दा सोलार प्यानल राख्ने काम नै अन्यौलमा

गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार

यतीको पाँचौँ एटीआर विमान भित्रियो

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको

मौद्रिक नीतिले पनि सुधार्न सकेन नेप्सेको अङ्कको

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि शेयर कारोवारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता आज निराश भएका छन् । शेयर कारोवार मापक नेप्से परिसूचक

निसानले १० हजार कामदार हटाउने

जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने

एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर नेपाली बजारमा

एलजी कम्पनीले बजारमा ल्याएका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक लोकप्रिय ब्राण्डको रुपमा स्थापित हुन सफल भएको दाबी एलजी कम्पनीले गरेको छ। नेपालको प्रतिष्ठित व्यापारिक ग्रुप

शान्तिनगरस्थित तरकारी बजारको अनुगमन, सात व्यापारीमाथि कारवाही

काठमाडाैं उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य,

नेप्से उकालो यात्रामा

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले

नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४८ विन्दुले बढेर एक हजार

प्रम ओलीद्धारा भारतीय प्रम मोदीलाई १२ लाखको बधाई

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सफलताको शुभकामनाको मूल्य १२ लाख २१ हजार रुपैयाँको रहेको छ। गत जेठ दोस्रो साता भारतीय लोकसभा निर्वाचनमा अत्याधिक

सरकारले २०७६/७७ देखी लागु गरेको आर्थिक नीति, नियमबिरुद्ध चितवनमा बिरोध

आर्थिक बर्ष २०७६/७७ देखी लागु हुने उद्योग , व्यवपार तथा व्यवसाय क्षेत्र संग सम्बन्धित सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाका प्रावधानका विरुद्ध उद्योग

चिनिया लगानीको होङ्गसी सिमेन्टलाई जग्गा दिने सम्झौता रद्द गर्न उपसमितिको सिफारिस

  सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनिया लगानीको होङ्गसी सिमेन्ट कम्पनीका लागि ५० बर्षका लागि जग्गा भाडामा दिनेसम्वन्धी सम्झौता खारेज गरी दोषीमाथि कारबाहीको सिफारिस गरेको

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै

व्यापार सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्शले आर्थिक विधेयकमा राखिएका केही प्रावधानले व्यावसायिक उन्नयनमा कठिनाइ ल्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आज

प्यान अनिवार्य लिन सर्वसाधारणलाई विभागकाे उर्दी

आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन आग्रह गरेको छ

अनलाइन अनुगमनकाे नाममा व्यापार व्यवसाय चाैपट्ट पार्दैछ सरकारः व्यवसायी

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुरहरुले सरकारले साउन १ गतेदेखि लागू गरेको अनलाइन मार्फत ढुवानी अनुगमन प्रणाली (भिसिटिएस) सिस्टमको विरोध गरेका छन्। उनीहरुले शुक्रबार