Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:
alt
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल…
alt
बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक…
alt
नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले जानकारी दिएका छन् । अपहरणमुक्त भएकाहरूमध्ये…
alt
भारत सरकारले कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री राजनाथ…
alt
सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी नुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ । सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक…
alt
आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि…
alt
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा…
alt
अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले प्रतिवद्धता जनाउनुभएको छ । अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले…
alt
भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका…
alt
भारत, पाकिस्तान, अफगानिस्तान र ताजकिस्तानका केही ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्र ताजकिस्तानको इसकासिमदेखि ३६ किलोमिटर उत्तरपश्चिममा रहेको बताइएको छ । करिब १६ करोडभन्दा बढी मानिसले उक्त…
alt
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम जोङ उनबीचको शिखर वार्ताअघि उत्तर कोरियाले तीन अमेरिकी बन्दी रिहा गरेको छ । रिहा हुनेमा किम हक सङ, टोनी किम र किम डोङ चुल…
alt
मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । निर्वाचन परिणामसँगै आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित…
alt
मलेसियाको १४ औं आमनिर्वाचन सुरु भएको छ । आजको चुनावमा मलेसियाली प्रतिनिधिसभाका २२२ र प्रदेश सभाका ५८७ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधि सभाको २२२ सिटमध्ये २ तिहाइ बहुमतका लागि…
alt
उत्तरी नाइजेरियाको कडुना प्रान्तमा आक्रमणकारीहरुले गरेको बम विस्पोटमा परि ४५ जना मृत्यु भएको छ । घटनामार्फत बिरनिन ग्वारीमा आतंक फैलाउने उद्देश्य आक्रमणकारीहरूको रहेको बताइएको छ । यसअघि शुक्रवार नाइजिरियाको उत्तरपूर्वी…
alt
पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जनाएका छन् ।…
alt
पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी…
alt
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको…
alt
फेसबुकमा जथाभावी लेख्नेलाई इन्डोनेसियाली सरकारले पाँच वर्ष जेल सजाय दिएको छ । इस्लाम विरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै केहि व्यक्तिलाई पाँच वर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीहरुले जनाएका छन् ।…
alt
अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार परेका छन् । उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ ।…
alt
म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन…
alt
उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट…
alt
भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको प्रहरी अधिकारीले…
alt
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ । ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा…
alt
अ‍ेमरिकी सरकारले करिव ९ हजार नेपालीलाई देश निकाला गर्ने तयारी गरेको छ। द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाए अनुसार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट…
alt
क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई…
alt
भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजायँ दिने अध्यादेशलाई स्विकृती दिएको छ । केन्द्रीय क्याबिनेटले १२ वर्षसम्मका बालिकालाई बलात्कार गरेको दोषी पाइएमा मृत्युदण्ड दिइने कार्यकारी आदेश अनुमोदन गरेको हो ।…
alt
सिरियाको राजधानी दमास्कस नजिकै रासायनिक हमला भएको भनिएको स्थानमा रासायनिक हतियारसम्बन्धी अन्तर्रा्ष्ट्रिय विज्ञहरुले निरिक्षण गरेका छन् । अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले सिरियाको डूमा पुगेर त्यहाँबाट…
alt
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका…
alt
वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट…
alt
दुई कोरियाली प्रतिद्वन्द्वीले चाँडै नै आफ्नो ७० वर्षे लामो युद्धलाई विराम गर्नेबारे घोषणा गर्दैछन् ।उत्तर र दक्षिण कोरियाले सन् १९५०–१९५३ को कोरियन युद्धलाई आधिकारिक रुपमा अन्त्य गर्ने तयारी गरिरहेको दक्षिण…
alt
रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ । गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा…
alt
फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा आक्रमणका लागि आफूले नै सहमत गराएको दावी गरेका छन् । लामो समयसम्म रहनपर्ने भन्दै सिरियाबाट अमेरिकी सैनिक फिर्ता नबोलाउन आफूले राजी…
alt
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकमा सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको मिसाइल आक्रमणको भर्त्सनाका लागि समर्थन जुटाउने रुसको प्रयास विफल भएको छ । सिरियामाथि यी तीन राष्ट्रले गरेको आक्रमणलाई रुसले गुण्डागर्दीको…
alt
सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् । ‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना…
alt
अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वा्चित हुनुभएको छ । बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको छ । अजरबैजानमा…
alt
रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । पछिल्लो…
alt
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने संकेत गर्दै रुसलाई तयार भएर बस्न चेतावनी दिएका छन् । सिरियामा भएको रासायनिक हमलामा बशर अल असदको सरकार र उनको सहयोगी मुलुक…
alt
बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले सरकारी जागीरमा कोटा सिस्टम अन्त्य गर्ने वताएका छन । पछिल्लो केहि समयदेखि बंगलादेशमा हजारौ विद्यार्थीहरुले विशेष समूह अन्तरगत सरकारी जागीरमा विवादास्पद कोटा सिस्टमको विरोध गर्दै आएका…
alt
ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन् । सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका…
alt
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेका छन् । ट्रम्पको सट्टा उपराष्ट्रपति माइक पेन्स ल्याटिन अमेरिकाको भ्रमणमा जानेछन् । सिरियामा हालै भएको रसायनिक हमलापछि यसमै ध्यान केन्द्रित गर्नुपर्ने…
Page 1 of 812345...Last »

राजनीति

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकार र त्यका मन्त्रीहरुको कारण संसदको बैठक निर्धारित समयमा सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आफू संसदको बैठक पूर्वनिर्धारित समयमै गराउनेबारे गम्भिर भएपनि समयमै बैठक सुरु नहुनुमा सरकारको सदनमा उपस्थिति नहुँदाको समस्या भएको भन्दै बिहीबारको बैठकमा महराले सरकारको ध्यानाकर्षण गराएका हुन। त्यसैगरी संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा […]

बिचार

संविधान लेख्नेक्रममा नै हामीले समाजमा विभेद र शोषण छ भन्ने मान्यता राख्यौँ। त्यसैको आधारमा संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था गर्यौँ। तीन वर्षभित्र त्यसको कार्यान्वयनका लागि आवश्यक कानुन बनाउँछौ पनि भन्यौँ। अर्थात समाजमा विभेद छ र त्यसको अन्त्य गर्न जरुरी छ। विभेद जातबाट पनि छ, मातृभाषा, भेष, संस्कृति र भूगोलबाट पनि छ भनि संविधानको प्रस्तावनामा […]

प्रवास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना हुने भनिएको उत्तर कोरियाली नेता किम जोङ–उनसँगको ऐतिहासिक शिखर वार्तामा केही ढिलाईसमेत हुनसक्ने बताउनुभएको छ । उत्तर कोरियाली नेतासँगको ऐतिहासिक शिखर वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाका राष्ट्रपति मून जाइनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताउनुभएको हो । उत्तर कोरियाले निश्चित सर्तहरु पूरा […]

अन्तर्वार्ता

नेपाली कांग्रेसमा महाधिवेशन सम्पन्न भएको करिब २६ महिनापछि सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा क्रमशः विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई चयन गरेका छन्। पार्टीभित्र सहमतिको प्रयास विफल भएपछि देउवाको प्रस्तावलाई निर्वाचित केन्द्रीय सदस्यहरुको बहुमतले अनुमोदन गर्‍यो। असन्तुष्ट पक्षले पदाधिकारी पदपूर्तिको विषयमा भागवण्डा नमिलेपछि विधानको विषय उठाएर विरोध जनाएका छन्। नवनियुक्त उपसभापति निधिले […]

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अन्तरिम व्यवस्था भएकाले एकीकृत पार्टीको कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या नपुगेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल । तस्बिर स् कबिन अधिकारी दुई दल मिलेर बनेको ४ सय ४१ सदस्यीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेको र यो राजनीतिक दलसम्बन्धी […]

लोकप्रिय

सबै वर्ग, क्षेत्र, लिंग र समुदायको हितका पक्षमा काम गर्ने नारा दिँदै आएका दुई वामपन्थी दलको एकतापछि बनेका उक्त पार्टीले दल दर्ता गर्दा नाममा मात्रै विवादित भएको छैन, केन्द्रीय संरचना तय गर्दा समेत आफैँले बनाएका ऐन कानुनको पालना गर्न सकेको छैन। दल दर्ता सम्बन्धी ऐनको दफा ९ बमोजिम कुनै पनि दलको नाम, झण्डा र चुनाव […]