प्रवास

खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने ट्रम्पको घोषणा

संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले

‘अत्यन्त खुसी छु’: भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताए। मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि नयाँ दिल्लीबाट

चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका

प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सारेको ब्रेक्जिटसम्बन्धी प्रस्तावहरुलाई बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री

टोकियो शेयर बजारमा सुधार

संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा

‘प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्छ’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्ने बताएका छन् । मालदिभ्सको राजधानी मालेमा मङ्गलबारदेखि शुरु भएको ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र

डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु

१७ भदौ ९रासस ÷सिन्ह्वा० ः दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य

हङकङमा प्रदर्शनकारीमाथि खुर्सानीको धुलो प्रहार

हङकङमा सरकारविरोधी प्रदर्शन थप चर्किएको छ। प्रदर्शनकारीले विमानस्थलसहित सहरका मुख्य सडकहरू लामो समयदेखि अवरुद्ध पारिरहेका छ्न्। यसैबीच प्रहरीले प्रदर्शनकारीमाथि आइतबार खुर्सानीको धुलो प्रहार गरेको अन्तर्राष्ट्रिय

जी-७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

विश्वका प्रमुख सात औद्योगिक समूह (जी७) को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ ।

सडक दुर्घटनामा सातको मृत्यु, एघार घाइते

चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ । यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले

जम्मु/काश्मिरको स्थलगत भ्रमणमा गएका राहुल गान्धीलाई श्रीनगरबाटै फर्काइयो

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीसहित विभिन्न ८ विपक्षी दलका नेताहरुलाई सुरक्षा घेराभित्र रहेको जम्मु, कश्मीरको भ्रमणमा रोक लगाइएको छ। भारतीय संचार माध्यमका अनुसार,

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन

पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उहाँको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय

नाइजेरियामा सवारी दुर्घटना

नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना यात्रुको मृत्यु भएको छ । प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिनुभएको छ । प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ । टेक्सास राज्यमा यसै

अनुवादः अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र

ब्राजिलमा बन्धक बनाइएका सबै नागरिक सकुशल रिहा (अपडेट)

ब्राजिलको पर्यटकीय शहर रियो द जनेरियोमा बन्धक बनाइएका सबै बस यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली

इटालीका प्रधानमन्त्रीद्वारा राजिनामा दिने घोषणा

इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजिनामा दिने तयारीमा रहेको मङ्गलबार बताएका छन् । मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट

ब्राजिलमा बन्दूकधारीद्वारा १६ यात्रुलाई बन्धक, उद्धार प्रयासमा प्रहरी

ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन् । प्रहरीले उनीहरूलाई छुटाउन

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको

लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु

लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२

दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । यमुना नदिको पानीको बहाब लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरुले

तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु

पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी!

संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय

आप्रवासीका विषयमा मेक्सिको, ग्वाटेमालाबीच छलफलको तयारी

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताएका छन् । मेक्सिकोका अधिकारीहरुले आप्रवासीका विषयमा

महाराष्ट्रमा सडक दुर्घटना १३ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्याँकर सुपुर्दगी गर्न अमेरिकाले गरेको

जापानको आओमोरीमा भूकम्प

जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय

मस्काेमा यात्रुबाहक विमान आकस्मिक अवतरण

रूसकाे राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेकाे छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् । समस्या आएपछि आकस्मिक अवतरण

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ । यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २

हङकङमा सुनको मूल्य घट्यो

हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर)

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत