प्रवास

राष्ट्रपति सालेहद्वारा इराकी सैन्य शिविरमा भएको आक्रमणको आलोचना

इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आक्रमणको भत्र्सना गरेका छन् । उनले मध्यपूर्वमा विकसित ‘खतरनाक

दुर्घटनाग्रस्त अमेरिकी विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानको भनाइ

इरानको उड्ययन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ । अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको

अमेरिका इरानसँग युद्ध चाहन्छ– इरानी विदेशमन्त्री

इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको आरोप लगाएका छन् । उनले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र

हत्याबाट समस्याको समाधान खोज्नुहुदैनथ्यो: पूर्व उपराष्ट्रपति बाइडेन

अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन् । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो

अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ ।

सुलेमानीको हत्याको बदलामा इरानद्धारा इराकस्थित सैन्य अखडामा आक्रमण, ८० जनाको मृत्यु भएको दाबी

इरानी सैनिक जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेलगत्तै इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताए अनुसार, सुलेमानीको हत्याको

भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ

अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उहाँलाई नयाँ

इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका

मोगादिसुमा कार बम विस्फोट, २० भन्दा बढीको मृत्यु

कार बम विस्फोटनमा परी सोमालियामा २० भन्दा बढीको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घटनामा परी अरु केही घाइते पनि भएको अधिकारीहरुले

काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा चौधको मृत्यु

काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो ।

अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार

भारतका पाकिस्तानी हिन्दु शरणार्थीहरु खुशी

भारतमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले भारतमा बनेको नागरिकता सम्वन्धी नयाँ कानुनप्रति ख्ुाशि व्यक्त गरेका छन् । विषेश गरेर भारतको जोधपुरमा रहेका पाकिस्तानी हिन्दु शरणार्थीहरुले सो

बस दुर्घटनामा परी २५ जनाको मृत्यु

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको

भारतको दिल्लीमा नौ जनाको मृत्यु

भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन्

झारखण्ड विधान सभा चुनावमा भाजपा पछारियो

भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले अनपेक्षित पराजय व्यहोर्नु पर्ने स्थिति उत्पन्न भएको छ। अतिवादी कम्युनिष्ट द्धन्द्धको चपेटमा रहेको झाखण्डमा केही

मृत्युदण्डको फैसला ‘प्रतिशोध’का आधारमा गरियो: मुशर्रफ

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्। उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ । शक्तिको दुरुपयोग गरेको आरोपमा उनका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको

चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओमा

चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओ पुगेका छन् । बुधबार अपराह्न उनि मकाओ पुगेको समाचारमा जनाइएको छ । उनि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा चिनियाँ केन्द्रीय

सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या

सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने

प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई आग्रह

भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन् । भारतमा पछिल्ला केही दिन यता नागरिकतासम्बन्धी नयाँ

नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु

भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन्। विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ (

दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज

एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका

कोस्टारिकामा भूकम्प

कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको

आगलागी पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा, सञ्चालक फरार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी

बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा

बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन

नयाँ दिल्लीमा भिषण आगलागीः कम्तीमा ४३ जनाको मृत्यु

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले

बलात्कारको आरोपमा पक्राउ परेका ४ आरोपी फिल्मी शैलीमा मारिए

हैदराबादमा केही दिन अघि एक भेटनरी डाक्टरको सामूहिक बलात्कार पश्चात जलाएर मारेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई तेलंगाना पुलिसले बिहिबार राती इन्काउण्टरमा मारिदिएको छ।

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना

भारतमा बलात्कारीलाई कठोर सजाय माग

भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतको संसदमा बोल्दै मङ्गलबार सांसदहरुले ती व्यक्तिलाई

जापानमा ५.५ म्याग्नीच्युडको भूकम्पभूकम्प

टोकियो, १३ मङ्सिर (रासस/सिन्ह्वा) : जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना

जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको १०१ बर्षको उमेरमा निधन

जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका

इराकमा सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु

इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले

बेलायती आमनिर्वाचनः कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

लन्डन, १२ मङ्सिर (रासस/एएफपी) – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक

अल्बानियामा भूकम्प: चारको मृत्यु, १५० घाइते

अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

आखिर पोर्चुगलमा नेपालीहरु किन सडकमै सुत्छन्?

नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक