प्रवास

Hillary Clinton

‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’

अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताएकी छिन् । तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्केको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता किमलाई

मेडिकल हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका

लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक

टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ । निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम

इमरान खानले भनेः नोवल शान्ति पुरस्कारका लागि म योग्य छैन

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोवल शान्ति पुरस्कारका लागि योग्य नभएको स्पष्टोक्ति दिएका छन्। सोमबार आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री खानले भनेका छन्, ‘म नोवल शान्ति पुरस्कारका

पाकिस्तानी आकाश पूर्णरुपमा खुला

पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्ण रुपमा खुला गरेको जनाएको छ । पाकिस्तान र भारतबीच सैनिक तनाब बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका

भारतीय सैनिक अभिनंदनले रिहा हुनअघि भनेः भारतीय मिडिया खत्तम!

भारत र पाकिस्तानबीच भएको पछिल्लो द्धन्द्धका क्रममा पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय हवाई सैनिक कमाण्डर अभिनंदन बर्दमानलाई ६० घण्टापछि पाकिस्तानले बाघा बोर्डरमा ल्याएर रिहा गरेको

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका

भारतीय कमाण्डर अभिनन्दनलाई भोलि छोड्छाैँः इमरान खान

पाकिस्तानकोे सीमाक्षेत्रमा पाकिस्तानी सेनाल नियन्त्रणमा लिएका भारतीय शैनिक चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले शुक्रबार रिहा गर्ने भएकोे छ। भारतीय सैनिकले पाकिस्तानी सिमाक्षेत्रमा घुसेर शैनिक आक्रमण गरेलगत्तै

भारत-पाक युद्धको मैदानमा उत्रिए

भारत-पाक युद्धको मैदानमा उत्रिए पाकिस्तान भन्छः दुई भारतीय शैनिक विमान खसाल्यौँ, भारत भन्छः एक पाकिस्तानी शैनिक विमान खसाल्यौँhttps://himaldainik.com/2019/02/27/60070/ Posted by Himal Dainik on Tuesday, February

जम्मू कश्मिरमा भारतीय शैनिक हेलिकप्टरको रहस्यमय दुर्घटना

पुलवामा हमलाको प्रतिशोध लिने उद्दघोष गरेको भारतले पाकिस्तानको बालाकोट हवाई आक्रमण सुरु गरेको भोलिपल्टै भारतीय शैनिकको एक हेलिकप्टर जम्मू कश्मिरको बडगामबाट सात किलोमीटर पर गारेंद

पुलवा हमलाको प्रतिकार:पाकिस्तानी सीमाभित्र हवाई आक्रमण

पुलवा हमलाको प्रतिकार:पाकिस्तानी सीमाभित्र हवाई आक्रमण एल ओ सीको बालाकोटमा भारतले गरेको हवाई हमलाको जानकारी दिदै भारतीय विदेश मन्त्रालय सचिब विजय गोखाले https://himaldainik.com/2019/02/26/60004/ Posted by

अदालत नजिकै गोली चल्दा तीनको मृत्यु, छ घाइते

दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएका यहाँको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले

कोरियाली युद्ध सकिएको घोषणा गरिने अनुमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु

पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ घाइते

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् । स्थानीय

पुटिन र नेतान्याहुबीच फोनवार्ता

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ । रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक

पाकिस्तानी प्रधानमन्त्रीले भनेः भारतले आक्रमण गरे प्रत्याक्रमण हुन्छ

विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ। घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै

अमेरिकामा गोली हानी ३ बालबालिकासहित चारको हत्या

अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र

काश्मिरमा ७ भारतीय सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको

भारु १० को साडी खोज्दा पाँच तोलाको गहनासहित नगद उड्यो

भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ – भारतीय प्रधानमन्त्री

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ – भारतीय प्रधानमन्त्री "काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ"बिहिबार पुलवामा भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणप्रति शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको

काश्मिरमा आक्रमण ३७ को मृत्यु

भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण

भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरिया जाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरी २१ देखि दक्षिण कोरियाको भ्रमणमा जानुहुने भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी दुई दिने

काश्मिरमा विष्फोट, १२ सैनिकको मृत्यु

भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब

महासचिव भएपछि प्रियंका पहिलो सार्वजनिक कार्यक्रममा

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी गरेकी छिन् । उत्तर प्रदेश हेर्ने मुख्य

“अब म लुक्न चाहन्नँ,” सल्मान रुस्दी

इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन्

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास

गोली हानाहनमा दश भारतीय माओवादी मारिए

मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् । छत्तिसगढको प्रान्तीय राजधानी

चीन र अमेरिका सहकार्य विश्वको चाहना: अमेरिकाका लागि चिनियाँ राजदूत

संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताएका छन् । चीन–अमेरिकाबीचको कुटनीतिक

राष्ट्रपति ट्रम्पद्दारा विश्व बैंकको नयाँ अध्यक्षमा माल्पास सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै

बाँध भत्किँदा ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन् । ती समेत गरी ज्यान गुमाउने

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन् । स्थानीय समयअनुसार

बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छिन्। प्रधानमन्त्री

अमेरिका–उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो

दिल्लीमा स्वाइन फ्लुका कारण ११ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार

अफगानिस्तान भडपमा २० सैनिकसहित ४२ को मृत्यु

अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा

ब्रेक्जिट: बेलायती प्रधानमन्त्री मेद्वारा इयू नेताहरूलाई भेट्दै

यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टरिजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ । यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने