प्रवास

लिबियाली सामुद्रिक क्षेत्रबाट १४८ आप्रवासी उद्धार

लिबियाली सामुद्रिक क्षेत्रबाट सहयोगमा १४८ जना आप्रबासीलाई उद्धार गरिएको लिबियाली नौसेनाले शनिबार बताएको छ । उद्धार गरिएका आप्रबासी सबै अरब तथा अफ्रिकी मुलुकबाट भूमध्यसागरीय मार्ग

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका छन् ।

दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित

दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा

उत्तरी सिरियामा जारी टर्कीको युद्धविरामको अनुगमन

उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् । सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित

ब्रेक्जिट सम्झौता अनुमोदनका लागि जोनसनको कसरत जारी

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता अनुमोदनका लागि शुक्रबार अर्थपूर्ण पहल थालेका छन् । बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’मा शनिबार ब्रेक्जिट सम्झौताका लागि

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुग्नुभएकी जेनानीले

उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र

अफगान राष्ट्रपतिको निर्वाचन, नतिजा आउन ढिलाई

अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण

इयू र बेलायतबीच नयाँ सहमति

ब्रसेल्स, ३० असोज (रासस÷सिन्ह्वा) ः युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत्

भारतीय सुपरस्टार अमिताभलाई थाहा छैन, सीताको जन्मथलो मिथिला नेपालमा पर्छ कि भारतमा?

भारतीय चलचित्र क्षेत्रका सुपरस्टार अमिताभ बच्चनले सञ्चालन गर्दै आएको अत्यन्त लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’मा हिन्दु धर्मग्रन्थ रामायणकी प्रमुख पात्र सीताको जन्मथलोबारे गलत प्रश्न सोधेका

जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या

टर्कीमाथि अमेरिकी प्रतिबन्धहरु घोषणा, माइक पेन्स टर्की जाने

सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने

इमरान खान साउदी अरेबियामा

इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया पुग्ने भएका छन् । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको

रूसी राष्ट्रपति पुटिन साउदी अरबमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आएका छन् ।उनि अहिले साउदी अरबको राजधानी रियादमा रहनु भएको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा

ग्यास सिलिन्डर विस्फोट, सात जनाको मृत्यु

भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय

तीन महिनापछि बल्ल काश्मिरमा पोस्टपेड मोबाइल खुल्यो

जम्मु काश्मिरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १०

सिरियाली शिविरबाट आइएसका करिब ८०० आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त

टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो ब्यक्त

जापानमा हागिबिसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन् । आँधीपछि करिब १५ जना

जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित

जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र

सिकागोमा गोली चल्यो

संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ । विगत १५

पाकिस्तानी प्रधानमन्त्री इरान प्रस्थान

पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला खान त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

जर्मनी टर्कीलाई हतियार विक्री नगर्ने

टर्कीले सिरियाली कुर्दिस समूहमाथि विगत चार दिन यता गरेको अन्धाधुन्ध हवाई आक्रमणलाई लिएर जर्मनीले टर्कीलाई हतियार बिक्री गर्न रोक्ने बताएको छ । बर्लिनले भनेको छ,

न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारको मृत्यु

न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको

टर्कीद्वारा गरेको गोलावारीमा १० सर्वसाधारणको मृत्यु: अनुगमन

अङ्कराको सैनिक बलद्वारा उत्तरी सिरियामा भएको गोलाबारीमा शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ । यससँगै विगत चार दिनमा टर्कीले

सबै गैरकानूनीरूपमा कार्यरत विदेशी सैनिकले सिरिया छोड्नुपर्छ: पूटिन

गैरकानूनीरूपमा सिरियामा रहँदै आएका सबै विदेशी सैनिकले तत्काल सिरिया छोड्नुपर्ने रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले बताएका छन् । सिरियामा विदेशी सेनाले गैरकानूनीरूपमा अखडा जमाउँदा यहाँका नागरिकले

मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ को शुरू भएको शनिबार बताएका छन् । जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतकाे चेन्नाई पुगे

चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आउनुभएको

इन्डोनेसियाली मन्त्रीमाथि आतंकवादी आक्रमण

आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ । इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली

पोलिस, अस्ट्रियाली लेखकलाई नोबेल पुरस्कार

सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।

इराकमा सरकार विरोध प्रदर्शन जारी, करिब एक सयको जनाको मृत्यु

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार

कारबाहीमा करिब ९० तालिबान मारिए

अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ । ‘तालिवानको

श्रीलंकाका राष्ट्रपतिद्वारा पुनः उम्मेदवार नहुने घोषणा

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गरेका छन् । चुनावका लागि आइतबार भएको उम्मेदवारी दर्ताका क्रममा

इराकमा सरकार विरोध प्रदर्शन जारी, ९३ जनाको मृत्यु

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार

फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो

संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ । फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा

इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना ट-यो

भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो

भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका