राजनीति

काँग्रेसमा थप २३ जनालाई कारवाही

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही

क्लिन फिड लागु भएरै छोडछ, संशोधन फिर्ता लिनुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापन क्षेत्रमा ‘क्लिन फिड’ लागू गर्ने कुराबाट कुनै पनि हालतमा पछि हट्न नसकिने बताएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा

विरोधीलाई सिध्याउने खेलमा सरकार लाग्योः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको आरोप लगाएका छन्। बी.पी. कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले

भिसिटिएसबारे साझा पार्टीकाे समर्थन व्यवसायीकाे पक्षमा

नेपाल सरकारले लागू गरेको भिसिटिएस नीतिमा साझा पार्टी चासो लिएको छ। सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै भिसिटिएस आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको बिरोध प्रति पार्टीको

सचिवालय बैठक स् जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लाग्यो

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको

काठमाडाैं महलको भाडाका सम्बन्धमा लेखा समितिको चासो

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चय कोषका पदाधिकारीलाई कसैको दबाबमा नपरी संस्था र सेवाग्राहीको हितलाई सर्वोपरि ठानेर काम गर्न निर्देशन दिएको छ । कर्मचारी सञ्चय कोष

साझा पार्टीद्वारा मनोनित

साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । नयाँ

सात प्रदेशका १२ स्थानमा ३१ सय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिँदै कांग्रेस

नेपाली कांग्रेसले देशभरीका लगभग ३१ सयम महाधिवेशन प्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमख तथा काग्रेसका उपसभापति विमलेन्द्र

विप्लव समूहका उपत्यका इन्चार्ज लामा पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका इन्चार्ज माइला लामालाई काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको

राज्य व्यवस्था तथा सुशासन समिति बाढी प्रभावित क्षेत्रमा

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पु¥याउन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी

धर्मनिरपेक्षताको आडमा बढेको धर्मान्तरणले नेपाली संस्कृति खतरामा पर्योः मैनाली

संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा

विपद्का समस्या सम्बोधन गर्न जरुरी सार्वजानिक महत्वको प्रस्ताव पारित

बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएकाको खोजी, उद्धार, राहत र पुनःस्थापनाको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको बैठकले जरुरी सार्वजानिक महत्वको प्रस्ताव पारित

उद्धार तथा राहत उच्च प्राथमिकतामा छः गृहमन्त्री

सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका

प्रम ओलीको सरकारविरुद्ध जनआन्दोलन गर्ने नेता गजुरेलको धम्की

नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन्

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा

न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका

कांग्रेसद्धारा बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग

नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख

फेरि बन्दुक भिर्ने/भिराउने भुलभुलैयाका लागि विप्लवसँग वार्ता हुँदैनः प्रवक्ता बाँस्कोटा

सरकारले हिंसा त्यागेर निसर्त वार्तामा आउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई आग्रह गरेको छ। मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता

कांग्रेस,राजपाले गरे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

मधेश जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ: उपप्रम यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याएका छन्। प्रदेश नं– २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि आज जनकपुरधाम

चन्दका चार कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार

बाढी प्रभावितलाई काङ्ग्रेस सांसदको पाँच दिनको तलब

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले

राप्रपा संयुक्तको प्रवक्तामा किरण गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को प्रवक्तामा पार्टी सदस्य किरण गिरी मनोेनित भएका छन्। पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी दुबै जना अध्यक्षले आइतबार हस्ताक्षर गरी गिरीलाई पार्टी

निजामती सेवा निष्पक्ष र राजनीतिक हस्तक्षेपबा मुक्त!

राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले निजामती सेवा निष्पक्ष र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु पर्ने बताएका छन्। संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको

बाढी, पहिरोको विषयमा मात्रै छलफल गर्न सत्तापक्ष असहत

प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले देशका विभिन्न भागमा भएको बाढी, पहिरोको क्षति लगायतको विषयमा दर्ता गरेको स्थगन प्रस्तावमाथि छलफलका लागि तयार भएपनि

सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र

बाढी, पहिरो पीडितको उद्धार र पुनर्स्थापनामा जुट्न कांग्रेसद्धारा संसदमा स्थगन प्रस्ताव दर्ता

विगत पाँच दिनदेखि आएको अविरल वर्षा र यसका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानले तीसभन्दा बढी जिल्लामा भएको ठूलो जनधानको क्षति भएको

राहत, उद्धार र उपचार प्रभावकारी बनाउन निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको उद्धार, राहत तथा घाइतेहरुको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको

भानु जयन्तीकाे दिन प्रम ओलीको मन खिन्न भयो, किन?

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका

लाखौँ खर्चिएर छानविन गरेको सक्रिय सदस्यको सफ्टवेयर खोइ?

नेपाली कांग्रेसले पार्टीको १३औं महाधिवेशन पूर्व क्रियाशील सदस्यता छानविनका लागि तत्कालिन सभापति सुशील कोइरालाले नेता नरहरि आचार्यको संयोजकत्वमा समिति गठन गरेका थिए। उक्त समितिले देशभरीबाट

भीम रावलको सकसः नबोलौं मनले मान्दैन, बोलौँ ‘अरिंगाल’ आक्रमणको त्रास

नेपालीमा एउटा चर्चित उखान छः बोल बोल मछडी मुखभरी पानी। माछाले बोल्न खोज्यो भने उसको मुखभरी पानी भरिन्छ रे। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता

कुमार पौडेलको परिवारले भन्योः यो नियोजित हत्या हो, स्वतन्त्र छानबिन हुनुपर्छ

दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ।

हिंसाप्रति काँग्रेसको दृष्टिकोण के हो? प्रष्ट पारः सरकारका प्रवक्ता

सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिंसाबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्तासमेत