राजनीति

धरान-७ मा पलिखेले लगाएको माला एक मतले खोसियो

धरान- ७ मा नेकपाका उम्मेदवार १ मतको अन्तरले बिजयी भएका छन्। रिक्त रहेको अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जीवन सुबेदी

दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

दाङ क्षेत्र नं ३ ९ख० मा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार

कास्कीमा साझा पार्टीकी रजनीसहित १९ उम्मेदवारको जमानत जफत

कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट

कास्की २ मा विद्या भट्टराई निर्वाचित, खेमराजले लगाइदिए विजयको माला

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्। प्रतिनिधि सभा सदस्य पदका लागि शनिबार भएको मतदानको अन्तिम

हार स्वीकार्दै खेमराज पौडेलले गरे मन जित्ने मार्मिक ट्वीट

नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेता खेमराज पौडेलले चुनावमा हार स्वीकार गरेका छन्। शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनाको अन्तिम परिणाम आउन

धरानमा कांग्रेसका तिलक राई १० हजार ९ सय ९९ मत ल्याएर अग्रस्थानमा

धरान उपमहानगरपालिका प्रमुख पदका लागि भएको निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवारलाई ४ सय ७७ मत अन्तरले पछि पारेका छन्। अहिलेसम्म

कास्की २ मा विद्या विजयउन्मुख, महेन्द्रपुल बजारमा पनि कांग्रेस पछि पर्यो

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई २० हजार ७ सय ९७ मत

बाग्लुङ-२ (ख)मा शेरचनको अग्रता कायमै

बाग्लुङ २ को प्रदेश सभा (ख) मा कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनको अग्रता कायमै छ। शनिबार भएको मतदानको आइतबार दिउँसोदेखि सुरु भएको मतगणनाको नतिजा अनुसार ८१

मकालु गाँउपालिकामा पनि नेकपाकै जीत

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाको विजयी भएका छ। शनिबार मकालु गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका तेजबहादुर पोखरेलले ३ हजार १८ मत ल्याएर विजयी

ममाथि भएको मुद्दामा दोषी ठहरिए कारबाही भोग्न तयार छु: अध्यक्ष दाहाल (भिडियो सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार नेकपाको केन्द्रीय

हुम्ला खर्पुनाथको उपाध्यक्षमा नेकपा बिजयी

हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बिजयी भएकी छिन्। हिजो भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार रुपा सहिले एक हजार चार

भक्तपुरमा सुर्यलाई ओझेल पर्दै भडेल उदाए (भिडियो सहित)

भक्तपुर क्षेत्र नं। १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ४४९ मत

बाग्लुङ-२ (ख)मा कांग्रेसका जितबहादुर शेरचनको सुरुवाती अग्रता

बाग्लुङ २ को प्रदेश सभा (ख) का लागि भएको उपनिर्वाचनका कांग्रेसका जितबहादुर शेरचनले अग्रता लिएका छन्। शनिबार भएको मतदानको आइतबार बिहानदेखि सुरु भएको मतगणनाको प्रारम्भिक

धरान उपमहानगरपालिकामा कांग्रेसका तिलक राई ३३४ मतले अगाडि बढे

चुनाव प्रणालीको सुरुवात भएयता कहिल्यै नजितेको धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले राम्रो नतिजा ल्याउने दिशातर्फ उन्मुख भएका छन्। शनिबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मतगणना

विद्या भट्टराई र खेमराज पौडेलबीचको दूरी बढ्नेक्रम जारी

कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा चारवटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराई ५८ सय ३७ मत अन्तरले अगाडि रहेकी छिन्। शनिबार सम्पन्न

कास्की २ मा ४६ सय मत अन्तरले नेकपाकी विद्याको अग्रता, कुन वडामा कसले कति मत पाए? (विवरणसहित)

कास्कीमा जारी मतगणना अनुसार अहिले नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छिन्। शनिबार सम्पन्न मतदानको हिँजै साँझदेखि सुरु

भक्तपुरमा भडेल अघि अघि, ढकाल पछि पछि

भक्तपुर क्षेत्र नं १ मा प्रदेशसभा सदस्यका लागि हिजो भएको निर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेलले अग्रता लिएका छन्। बिहान ९ बजे सम्मको मत गणना अनुसार

नेकपाको गढ लमजुङ-२ मा श्रेष्ठ निर्वाचित

लमजुङको सुन्दरबजार नगरपालिका २ मा भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठले जितेका छन्। वडाध्यक्ष पद का लागि हिजो भएको निर्वाचनमा श्रेष्ठले ९८९ मत ल्याइ विजयी

गुल्मी-६ मा नेकपाका उम्मेदवार सिंजाली बिजयी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवामा नेकपाका उम्मेदवार गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन्। रिक्त रहेको अध्यक्ष पदका लागि हिजो भएको उपनिर्वाचनमा सिंजालीले ७८ मतको

धुलिखेल-२ नेकपाका कोइराला बिजयी

काभ्रे धुलिखेल वडा नं २ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार देव प्रसाद कोईराला बिजयी भएका छन्।हिजो भएको निर्वाचनमा कोइराला ८ सय ६७ मतले बिजयी भएका

घोराही-१६ मा पनि कांग्रेसले मर्यो बाजी

दाङ घोराही उपमहानगरपालिका वडा न १६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस बिजयी भएको छ। शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी १२ सय २२ मत

चितवनका तीनै क्षेत्रमा कांग्रेस बिजयी

चितवनमा भएका तीन वटै स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ। भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत

धनपालथान-२, मोरङमा कांग्रेस विजयी, तोडियो एमाले किल्ला

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४  मतले हराउँदै पार्दै जित निकालेका हुन्।

वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (सूचीसहित)

विभिन्न कारणले रिक्त रहेका तीन तहमा ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो ४१ स्थानको अन्तिम

नेकपाको पकड भक्तपुरबाट खुस्किँदै, भडेल २३ सय मतले अगाडि

भक्तपुर १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका कृष्णलाल भडेलले नेकपा उम्मेदवारलाई २३सय भन्दा बढि मतले पछि पार्दै आफ्नो जित बलियो बनाएका छन्। अहिलेसम्म

कास्की-२ मा पहिलेको भन्दा झण्डै ६ हजार मत कम खस्दा विद्या र खेमराज कसलाई मर्का पर्यो!

शनिबार सम्पन्न उपनिर्वाचनको सबैभन्दा बढि चासोको केन्द्र बनेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता संख्या बढेपनि मतदान भने करिब ६ हजारले कम खसेको छ।

३७ जिल्लाका ५२ पदका लागि उपनिर्वाचन सम्पन्न, थबाङको १ मा नेकपाका वडाध्यक्ष विजयी

कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तथा तीन जिल्लाको प्रदेश सभा सदस्य लगायत ३७ जिल्लाका ५२ रिक्त पदका लागि शनिबार छिटपुट घटना बाहेक

रोल्पाको थबाङमा सबैभन्दा न्यून प्रतिशत मत खस्यो

शनिबार सम्पन्न उपनिर्वाचनको मतदानमा सम्भवत् सबैभन्दा कम मत रोल्पाको थबाङमा खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाका अनुसार, एक हजार दुई सय ७४ मतदाता रहेको

पहिलेको तुलनामा कास्कीमा मत कम खस्यो, आजै साँझबाट मतगणनाको तयारी

कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा यसअघिको भन्दा झण्डै ५ प्रतिशत मत कम खसेको अनुमान छ। शनिबार

कास्की २ का चार स्थानमा बम विष्फोट, कांग्रेस भन्छः राज्यले नै आतंक मच्चायो

कास्कीको दुइ नम्बर क्षेत्रमा भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतदानमा मतदातालाई प्रभावित पार्न श्रंखलाबद्ध बम विष्फोटन भइरहेको छ। पछिल्लो समय प्राप्त जानकारी अनुसार, पोखरा महानगरपालिका

विद्या भट्टराईले मतदान गरेको केन्द्रमा हस्ताक्षरवीनाको मत खसेपछि केहीबेर विवाद चर्कियो

कास्कीको दुइ नम्बर क्षेत्रमा भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका क्रममा मतदान अधिकृतको त्रुटिका कारण हस्ताक्षर विनाको मत खसेको समाचार आएको छ। पोखरा महानगरपालिकाको वडा नम्बर

पोखरा २१ मा चामल बाड्न लाग्दा कांग्रेसले रोक्यो, ढाँटेको कुरा काटे मिलेन

आज भइरहेको निर्वाचनमा मतदातालाई प्रभावित पार्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विद्या भट्टराईका कार्यकर्ताले कास्की २ को वडा नम्बर २१ मा लगेको चामलसहितको गाडी

कानुनमन्त्रीको पहिलो मिसन: संविधान संसोधन

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पहिलो मिसनको रुपमा संविधान संसोधन रहेको बताएका छन्। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादवले कानुन

फोटोसहितको परिचयपत्र देखाएर मतदान

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको

देवघाटमा गएर ध्यान र ज्ञान सिक्न कुन नेताको पालो कहिले आउला?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालको विचार अनुरुप ७४ वर्षको उमेरमा राजनीति छोडेर ध्यान र ज्ञान सिक्न देवघाट जानु परेमा उनका लागि अझै

आचार संहिताविपरित कास्कीको बैदामका डिएसपीको सरुवा!

उपनिर्वाचनको मिति आउनु एक दिन बाँकी रहँदा सरकारले आचार संहिताको उलंघन गर्दै कास्की जिल्लाको प्रहरी नायव उपरिक्षक (डिएसपी)को सरुवा गरेको छ। कास्की निर्वाचन क्षेत्र नम्बर

सी चिनपिङ र मोदीबीच भएको ‘टु प्ल्स वान’ अवधारणा उपयुक्त लागेको छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् । नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौमा