राजनीति

प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन्। सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले

प्रदेश नं ३ : सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने

प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो । यसअघि

माइतीघर मण्डलामा सकेट बम

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा सकेट बम भेटिएको छ। माइतीघर मण्डलास्थित सेन्ट जेभिएर्स कलेज अगाडि शंकास्पद बस्तु फेला परेपछि प्रहरीले उक्त स्थानमा घेरा हालेको थियो। शंकास्पद

राजेन्द्र महतोले संसदमा कृष्णबहादुर महरा ‘महा-डकैत’ र पुष्पकमल दाहाल ‘अपराधी’ भनेपछि…

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबैतिरबाट असफल भइरहेको सरकार आफैैँ भ्रमको खेती गर्न उद्दत भएको भन्दै सरकारले माफी माग्नु पर्ने माग गरेका छन्। मन्त्रिपरिषद्को

सबै समस्याको समाधान वार्ता र सहमतिबाट गर्न सत्तापक्ष प्रतिबद्ध छः देव गुरुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक देवप्रसाद गुरुङले सर्लाही घटनाको विषय र लाल आयोगको विषयलाई लिएर २६ दिनदेखि ५ वटा बैठक गतिरोध भएकोमा सभामुखको

सदनमार्फत सरकारलाई जिम्मेवार बनाउन सभामुखको नेतृत्वदायी भूमिका खोजेका छौँः भुषाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनलाई जनसरोकारको पक्षमा प्रभावकारी बनाउन सभामुखले नेतृत्वदायी र प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा

सिङ्गापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले बेहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले

सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा

कर्णाली प्रदेशको ‘लाइफलाइन’का रुपमा अघि बढाउन खोजिएको सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा भएको छ । चीन सरकारको स्वामित्वमा रहेको ‘चाइना रेलवे इञ्जिनीयरिङ इयुआन कम्पनी (सिआरइइसी)’ले

‘आका गरी तुरी गर्नु’ भन्ने शैलीलाई पनि माथ गर्दै सरकार!

पञ्चायतकालदेखि नै सरकारी निकाय खासरी मन्त्रीहरुले कुनै पनि विषयमा मातहतका कर्मचारीलाई तोक आदेश लगाउँदा एउटा प्रचलित शैली थियोः आका गरी तुरी गर्नु अर्थात आवश्यक कारबाही

वित्तीय उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन गर्न आर्थिक विधेयक : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यन्वयनमा मन्त्रालयले पहिलो प्राथमिता दिएको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदबाारमा आइतबार बसेको समिति बैठकले प्रदेश प्रहरी प्रमुखको पदको

सर्लाही घट्नालाई लिएर कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र

हामीले उठाएका माग सम्बोधन नभएसम्म संसद अवरुद्ध जारी रहन्छ: भुषाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु हुने नभए अवरुद्ध जारी राख्ने स्पष्ट पारेकी

मुलुकको आर्थिक विकासमा ध्यान दिनु पर्छः खनाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ

तरुण दल सूर्यविनायक–१० को अध्यक्षमा पाकुर

नेपाल तरुण दल सूर्यविनायक–१० एकाइ समितिको अधिवेशन सम्पन्न भएको छ । भक्तपुरको जोरपाटीमा आज सम्पन्न सो वडाको पहिलो अधिवेशनबाट पारसमणि पाकुरको अध्यक्षतामा २५ सदस्यीय समिति

गुट होइन, अब एजेण्डामा बहस गर्ने बेला आएको छः नेता भुसाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ

पाटी छोड्ने कागज गरेपछि विप्लवका तीन कार्यकर्ता रिहा

विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने

उपनिर्वाचन मंसिर १४ गतेका लागि तय

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो मंसिर १४ गते गर्ने तय भएको छ। निर्वाचन आयोगले २०७४ सालमा संम्पन प्रतिनिधिसभा, प्रदेशसभा र

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका मंसिरपछि तय हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका मंसिर मासन्तपछि मात्रै तय हुने भएको छ। कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका शीर्ष नेताहरुको सहमति

अब घरदैलोमा पुगेर नै गरिबीको पहिचान हुने

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छिन् । शुक्रबार स्याङ्जाको वालिङ्मा भूमि व्यवस्था सहकारी

अब ठेक्का र ठेकदारहरुले सिल्बर जुब्ली र गोल्डेन जुब्ली दिन गए: सङ्घीय मामिलामन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण : नेता नेपाल

नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय

सर्पदंश उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताएकी

भट्टराईको सफलतासँग जोडिएका चुनौती

‘‘म परिणाम देखिने गरी काम गर्छु’’ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । विसं २०७४ चैत २ गते

साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कोषका अध्यक्ष

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित

साउनभित्र पार्टी एकता टुङ्गिन्छ

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले पार्टी

मंसिरमै उपनिर्वाचन सम्पन्न गर्न आयोगलाई सुझाव

राजनीतिक दलहरुले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त

महाधिवेशनको कार्यतालिका नआई नेतृत्वमा जाने चाहना असान्दर्भिक: महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको

ओली सरकार सबै कुरामा असफल: डा. महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन्। नेता महतले सरकारले सुरु–सुरुमा

सूचना टाँस गरि प्रतिनिधि सभाको बैठक स्थगीत

  प्रतिनिधि सभाको बैठक सूचना टाँस गरि स्थगीत गरिएको छ । बिहीबार २ बजेका लागी बोलाईको बैठक दलहरुबीच सहमति जुट्न नसक्दा सूचना टाँसेर स्थागित गरिएको

प्रधानमन्त्री ओलीले ताप्लेजुङबासीलाई दिएको वाचा आज पुरा

संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । भट्टराइलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्। तत्कालीन

सदनमा अदालतमा बिचाराधिन मुद्धा र सभामुखकै विरुद्ध नारावाजी

विपक्षीले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित भएको छ । सर्लाही गोलीकाण्डसहित विभिन्न घटनाबारे संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख विपक्षी कांग्रेस

२ नम्बर प्रदेशका बाढि, डुवान प्रभावितलाई अझै राहत पुगेको छैन्: मुख्यमन्त्री राउत

“२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।अहिलेपनि राहत वितरण गर्न