राजनीति

संविधानले सुनिश्चित गरेका अधिकारको रक्षा गरौँः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सुनिश्चित गरेको अधिकारको रक्षा गर्न आह्वान गरेक छिन्। मानव अधिकारका लागि एकल महिला समूहको २५औं रजतजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा

नरेन्द्र मोदी र शाहलाई दिए देउवाले बधाई तथा शुभकामना

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र त्यसको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीको अभूतपूर्व सफलताका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

शक्तिको उन्मादमा ज्ञानेन्द्र पथमा हिँडे प्रम ओलीको भोलि सुखद हुँदैनः खाँण

नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शक्तिको उन्मादमा प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश राजा ज्ञानेन्द् पथमा हिँडिरहेको आरोप लगाएका छन्। पार्टीले

मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा फिर्ता नहुने: मन्त्री बाँस्कोटा

सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित

भारतमा फेरी एक बार मोदी सरकार

भारतमा सम्पन्न लोक सभा निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धन जीतको नजिक पुगेको छ। चार बजे सम्मको मतगणना अनुसार सत्तारुढ भारतीय

‘मेरो सरकार’ले पठाएको राहदानी विधेयक राष्ट्रपतिद्धारा फिर्ता

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पहिलो पटक संविधानको प्रावधान विपरित पटक पटक ‘मेरो सरकार’ भनि सम्बोधन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले

दायित्व र जिम्मेवारीबाट कहिल्यै पनि पछि हटेकाे छैनाैँः मेयर शाक्य

काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले दायित्व र जिम्मेवारीबाट कहिल्यै पनि महानगर पछि नहटेको स्पष्ट पारेका छन्। महानगरले बुधबार काठमाडौंमा आयोजना गरेको फोहरमैलाले जलवायु परिवर्तनमा पार्न

राजश्व चुहावट विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको बैठकले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन‘ विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बुधबार बसेको बैठकमा प्रधानमन्त्री

pramodshah_himaldainik

सधै झैँ आज पनि राजपाको प्रश्न: गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन खै?

राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश/थरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभाको

grihamantri_himaldainik

पाँचथर-हत्याकाण्ड पारिवारिक बेमेलका कारण: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा

महेश बस्नेतले कांग्रेसका छायाँ मन्त्रीको कार्यकाल २०/३० वर्ष टिकोस् किन भने?

संसदीय लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्षको नेता प्रधानमन्त्री बन्दै सरकार गठन गर्छ त प्रमुख प्रतिपक्षी दलको नेतालाई वेटिङ प्राइममिनिस्टर पनि भन्ने गरिन्छ। यहि अभ्यास अन्तरगत प्रमुख

मिडिया काउन्सिल र मानव अधिकार सम्बन्धी विधेयक सरकारको लागि कलंकको टिकाः कांग्रेस

नेपाली कांग्रेसले संविधान र अन्तर्राष्ट्रिय अभिसन्धी विपरित सरकाले अघि बढाएको मिडिया काउन्सिल र मानव अधिकार आयोग सम्बन्धी विधेयक कुनै पनि हालतमा मान्य नहुने बताउँदै त्यी

प्रतिनिधि सभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण)

प्रतिनिधि सभाको बुधबारको बैठक संसद भवन नयाँ वानेश्वरमा सुरु भएको छ। सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ राष्ट्रिय जनता पार्टी नेपालले उठेर विरोध जनाए। त्यसपछि

lalababu_himaldanik

अन्तर्राष्ट्रिय/राष्ट्रिय अनुभव र अभ्यासलाई ध्यान दिएर निजामति ऐन परिमार्जन हुन्छः पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताएका छन्। मंगलबार सङ्घीय निजामती सेवा गठन,

भुमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्छ: सांसद चौधरी

नेपाली कांग्रेसका सांसद तथा प्रतिष्ठित उद्योगपति विनोदकुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यस“ग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्नेमा जोड दिएका छन्। मंगलबार प्रतिनिधि सभामा भूमि

लोडसेडिङ मुक्त बनाएर वाह! वाह!! पाएका घिसिङको टाउको ९ अर्ब वक्यौताले दुखायाे

चरम लोडसेडिङको समयमा राज्यको नीति अनुरुप उद्योग व्यवसाय सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था मिलाएको नेपाल विद्युत प्राधिकरणको बाँकी वक्यौता महसुल उठाउने सवालमा भने व्यवस्थापकीय क्षमतामाथि

सत्तारुढ दलकै मुख्य सचेतक गुरुङ भन्छन्ः संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउँछ?

वर्तमान सरकारको नेतृत्वमा देशको राष्ट्रियता बलियो भएको दाबी सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले गरिरहेकै बेला स्वंय सत्तारुढ दलका मुख्य सचेतक देवप्रसाद गुरुङले भने उक्त दाबीप्रति गम्भिर

गगनको २० सेकेण्ड गाएव गरेपनि कँडेलको ४० सेकेण्ड भने सभामुखले क्षतिपूर्ति दिए

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले पाँचथरको मिकलाजुङ गाउँपालिकामा गएराती दुई परिवारका ९ जनाको हत्या भएको विषयमा सरकारको धारणा माग गरे। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा

लेखा समितिमा घिसिङ र मोदीबीच वाकयुद्ध

नेपाललाई लोडसेडिङ मुक्त गरेर सर्वत्र वाह वाह कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीबीच आरोप

छायाँ मन्त्री छान्नै यति सकस, साँच्चिकै मन्त्री छान्न किन नहोस् त विलम्ब!

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारबाही र गतिविधि अध्ययन गर्न आफ्ना सांसदहरलाई मन्त्रालयगत जिम्मेवारी बाँडफाँट गरेको छ। गत निर्वाचनमा अनपेक्षित पराजय व्यहोरे लगत्तै

मिडिया काउन्सिल विधेयकबारे गम्भीर छलफल हुनुपर्छ: नेता रावल

नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा भएका विवादित विषयमा गहन छलफल गर्नुपर्ने माग गरेका छन्। नेता रावलले संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई

यसरी भेटे मन्त्री बाँस्कोटाले नेम्वाङसहित आफ्नै पत्रकारको दनक

सँधै जसो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन वा सार्वजनिक सभामा पत्रकारहरुलाई हप्की दप्की लगाउँदै बोल्ने बानी परेका संचार तथा सूचना प्रविधि मन्त्री गोेकुल बाँस्कोटाले आइतबार आफ्नै

बाहिरी चक्रपथ बनाउन सरकारलाई निर्देशन

संसदको विकास तथा प्रविधि समिति बैठकले आगामी आर्थिक वर्षमा बाहिरी चक्रपथ आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले आगामी

राष्ट्रिय सरोकार समितिकाे प्रतिवेदन राष्ट्रियसभामा पेश

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आफ्नो प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ । आइतबार बसेको बैठकमा समितिकी सभापति दिलकुमारी रावलले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य

लोकतन्त्र र प्रेस स्वतन्त्रताको मर्मविपरितको विधेयक फिर्ता लिन बैद्य र केसीको माग

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले सरकारले हालै ल्याएको मिडिया काउन्सिल बिधेयकप्रति विरोध गरेका छन्। शनिवार काठमाडौंमा ५ वटा पत्रकार संस्थाको संयुक्त पत्रकार संघर्ष समितिले

नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउँछः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउने बताएका छन्। नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा

संविधान विपरितका विधेयक फिर्ता नलिए कांग्रेस आन्दोलनमा जान्छः केसी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मिडिया काउन्सिल सम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुबैमा आफ्नो पार्टीले

यो अधिवेशनमा संविधान संशोधन नभए सरकार छोड्छौँः श्रेष्ठ

नवगठित समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष एवं सत्तासाझेदार दलका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टी संविधानले प्रत्याभुति गरेझैं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे। उनले भने,

संविधान विपरित प्रेस स्वतन्त्रता विरोधी कानुन पारित हुँदैनः दिनानाथ शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले संविधान विपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रिय सभाबाट

जागरण अभियानमा सर्लाही पुगेकी कांग्रेस नेतृ डिनाले चलाइन् पार्टी प्रवेश अभियान

नेपाली कांग्रेसले सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई÷मधेस जागरण अभियान’का लागि सर्लाही पुगेकी कांग्रेस नेतृ महालक्ष्मी (डिना) उपाध्यायले जागरण अभियानलाई पार्टी प्रवेश अभियानमा रुपान्तरण गरिदिएकी छिन्।

गणतन्त्र दिवस विशेष रुपमा मनाउने कांग्रेसको तयारी

नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पगेको उपलक्ष्यमा नेपाली कांग्रेसले जेठ १४ देखि १६ गतेसम्म तीन दिन विशेष कार्यक्रम गरी मनाउने भएको छ। कांग्रेसको केन्द्रीय

गुट/उपगुट रहेसम्म पार्टी बलियो हुँदैनः देउवा

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट/उपगुटको अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्। शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै

नेकपाका २१ जनसंगठनको नेतृत्वकर्तामा वामदेव गौतमदेखि को को अटाए?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न जनसंगठनबीचको एकतालाई बल्ल पूर्णता दिएको छ। पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको २६औँ स्मृति दिवस

प्रधानमन्त्री ओलीको दाबीः अर्को पटक एक्लै दुई तिहाईको सरकार बनाउँछौँ

आम जनताले देशमा चौतर्फी क्षेत्रमा भ्रष्टाचार र चरम आर्थिक अनियमितता भएको गुनासो गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य सफलता

नाम विद्यासुन्दर भएर के गर्ने, काम विद्याश्रमको जग्गा नै कुरुप बनाउन लागेपछि…

काठमाडौंको पशुपतिस्थित नेपाल वेद बिद्याश्रममा अध्ययनरत विद्यार्थीहरुको विरोधका बाबजूद आश्रमको जग्गामा वडा कार्यालय निर्माण कार्य सुरु गरिएको छ। पछिल्लो समय सरकारी जग्गाको अतिक्रमण गर्ने क्रमको

संविधान र पेरिस सिद्धान्त विपरित मानव अधिकार ऐन संशोधनमा सरकार अग्रसर

सरकारले संविधानमा उल्लेखित प्रावधान तथा आफैँले सहमति जनाएको मानव अधिकार सम्बन्धी महासन्धीहरुको विपरित गएर राष्ट्रिय मानव अधिकार आयोगको ऐनमा संशोधन प्रस्ताव अघि बढाएको छ। खासगरी

प्रेस काउन्सिल विद्येयकले मिडियालाई सरकारी भजनमण्डली बनाउँछः मानव अधिकार संगठन

नेपाल मानव अधिकार संगठनले प्रेस काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

मुलुकको समृद्धिमा कला र साहित्य क्षेत्र महत्वपूर्ण: उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल ललितकला

सभामुख महराको रुलिङप्रति प्रधानमन्त्री ओलीको विमतिपूर्ण स्पष्टिकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदका कुनै गैरसंसदीय शब्द प्रयोग नगरेको स्पष्टिकरण दिँदै सभामुखले आफूले बोलका शब्द नहटाएको दाबी गरेका छन्। भियतनाम र कम्बोडियाको एक

कर्मचारी थुनेर विवादमा परेका मन्त्री यादवद्धारा मन्त्रालयमै कर्मचारीमाथि दुव्र्यवहार!

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमाथि कर्मचारीहरुलाई आफ्नै कार्यालयमा दुव्यवहार गरेको आरोप लागेको छ। आजभन्दा ११ वर्षअघिको घटनालाई पुनर्ताजगी दिँदै बुधबार अपरान्ह सरुवाको विषमया