राजनीति

सरकारलाई मेलम्ची आयोजना समयमै सम्पन्न गर्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामसमयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मेलम्ची खानेपानी

congress_samsadiye_himaldainik

सरकारले दर्ता गरेका विधेयकप्रति कांग्रेस असन्तुष्ट

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग

प्रदिप गिरिको ‘हल्का चुस्स दनक’मा महतले दिए यस्तो जवाफ

नेपाली कांग्रेसका प्रखरवक्ता एवं राजनीतिक विश्लेषक प्रदिप गिरिको अभिव्यक्तिले उनैको पार्टीका नेता रामशरण महतको चित्त दुःखेको छ। सरकारको वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार

संसदमा खाँणकाे विन्ती: ‘हजुरको सरकारले’ प्रेस काउन्सिल र मानव अधिकार सम्बन्धि विधेयक फिर्ता लिइयोस्

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल सरकारलाई ‘हजुरको सरकारले’ संविधानको मौलिक हक र प्रेस स्वतन्त्रता सम्बन्धि संविधानको प्रस्तावना विपरित ल्याएको प्रेस काउन्सिल सम्बन्धि विधेयक

प्रिबजेट छलफल प्रतिनिधि सभामा जारी (प्रत्यक्ष प्रशारण)

सरकारको आगामी वार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि तेस्रो दिन मंगलबार पनि छलफल जारी रहेको छ। आइतबारदेखि प्रतिनिधि सभामा सुरु भएको छलफललाई निरन्तरता दिँदै सभामुख कृष्णबहादुर

लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट आवश्यक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला

umesh_Shrestha_himaldainik

आर्थिक सन्नाटाको स्थितिमा सुधार नगरी संमृद्धि असम्भवः श्रेष्ठ

नेपाली कांग्रेसका सांसद तथा शिक्षाविद् उमेश श्रेष्ठले आर्थिक रुपले अहिले देशमा सन्नाटाको स्थिति रहेको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन्। सरकारको आगामी आर्थिक वर्षको बजेटका

लेखेकै भरमा दण्ड सजाय हुने कस्ताे लाेकतन्त्र?

सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका बारेमा नेपाल पत्रकार महासंघले आइतबार सरोकारवाला र विज्ञसँग छलफल गरेको छ । संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै

himal_dainik_sherbahadur_deuba

सरकारी रवैयाप्रति देउवाको आक्रोसः प्रेस र मानव अधिकार कानूनमा किन चाहियो संशोधन?

सरकारले हालै संघीय संसद सचिवालयमा दर्ता गरेको प्रेस काउन्सिल सम्बन्धि विधेयक लोकतान्त्रिक संविधान र शासन व्यवस्थाको मान्यता विपरित प्रेस स्वतन्त्रतामाथि ‘कु’ गर्ने उद्देश्यले ल्याएको आरोप

प्रेस काउन्सिल विधयेक प्रेस स्वतन्त्रताको कु: देउबा

सरकारले संसदमा दर्ता गरेको प्रेस काउन्सिल सम्बन्धि विधयेक प्रेस स्वतन्त्रतामाथिको कु भएको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइतबार सभापति

प्रतिनिधि सभामा प्रि-बजेट छलफल सुरु (प्रत्यक्ष प्रशारण)

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गर्ने वार्षिृक बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रतिनिधि सभामा सुरु भएको छ। सरकारका अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार प्रतिनिधि सभामा

हनुमानले विन्ध्याचल पर्वत ल्याएजस्तै अर्थमन्त्रीले बजेट सम्बन्धी विधेयक ल्याएः भट्टराई

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराइले सरकारले संसदमा छलफलका लागि प्रस्तुत गरेको आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता रामायणमा हनुमानले विन्ध्याचल पर्वत

संसदको गरिमा जोगाउन सभामुखको ऐतिहासिक रुलिङः कांग्रेस

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका कतिपय अभिव्यक्ति संसदीय मर्यादा अनुकूल नभएको भन्दै सभामुख कृष्णबहादुर महराले

प्रम ओलीले संसदीय मर्यादाको ख्याल गर्न नसक्नु लज्जास्पदः सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद विषय भएको बताएका छन्। काठमाण्डौ क्षेत्र नम्बर १ मा

इतिहासमै पहिलोपल्ट प्रधानमन्त्रीको बोलिमाथि संसदमा लगाम

नेपालको संसदीय इतिहासमा सम्भवत् पहिलो पटक प्रधानमन्त्रीले संसदमा बोल्दा असंसदीय पदावली प्रयोग गरेको आरोप पुष्टि गर्दै सभामुखले उनीमाथि कारबाही गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि

संसदमा प्रिबजेट छलफल आजदेखि सुरु (प्रत्यक्ष प्रशारण)

सरकारको आगामी वर्षको वार्षिक बजेटका सैद्धान्तिक पक्षहरुको विषयमा प्रत्येक वर्ष बजेट अधिवेशनमा जस्तै यसवर्ष पनि प्रतिनिधि सभामा प्रिबजेट छलफल आज देखि सुरु भएको छ। सभामुख

प्रधानमन्त्री ओलीले असंसदीय शब्द प्रयोग गरेको पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा व्यक्त असंसदीय पदावलीहरुलाई सभामुख कृष्णबहादुर महराले रेकर्डबाटै हटाएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले

प्रम ओलीको बोलीले संसदसँगै जनता र प्रधानमन्त्री पदकै अवमूल्यन गर्योः निधि

नेपाली कांग्रेसले संसदमा प्रतिपक्षीले सरकारको अपमान नगरेको स्पष्ट पारेको छ। बिहिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिपक्षीले सरकारको अपमान नगरेको

सरकारका प्रवक्ता बाँस्कोटाले भनेः ‘जय नेपाल’ भन्ने कांग्रेस महेन्द्रवादी हो?

नयाँ संविधानको स्पष्ट प्रावधान विपरित नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भन्ने पदावली नीति तथा कार्यक्रममा प्रयोग गरेर सम्मानित राष्ट्रपतिलाई विवादमा पारेको सरकारका प्रधानमन्त्रीदेखि प्रवक्ता एवं

भियतनाम र कम्बोडिया भ्रमणका लागि प्रम ओली विदेश प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडिया भ्रमणका लागि विदेश प्रस्थान गरेका छन्। भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का

निरंकुशताको बाटोमा ओली, निरिह सभामुखः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन्। कांग्रेसले सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’

के साँच्चै सांसदहरुले प्रधानमन्त्रीसँग आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्ति राखेकै हुन त?

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पूरक प्रश्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ‘आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्ति’हरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भने।

प्रधानमन्त्रीको दम्भ र अहंकारको अग्नीकुण्डमा सभामुखले यसरी गरे संसदीय मर्यादाकाे स्वाहा!

नेपालको संसदीय इतिहासमा सम्भवतः पहिलोपल्ट प्रतिपक्षी दलको विरोध, होहल्ला र अवरोधका बाबजूद पनि सरकारको नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित भएको छ। नेपालमा बहुदलीय संसदीय

प्रधानमन्त्रीसँग डराएर सभामुखले सन्तुलित भूमिका निभाउन सकेनन्ः गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका सन्तुलीत नभएको आरोप लगाएका छन्। मंगलबार संसद भवन नयाबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले प्रतिपक्षीले सदनमा आवाज

सभामुख महरा आज पनि चिप्लिए

सरकारको नीति तथा कार्यक्रम पारित गर्नेक्रममा आज पनि चिप्लिएका छन्। विपक्षी दलको विरोधका बाबजूद पनि प्रक्रिया अघि बढाएका सभामुख कृष्णबहादुर महराले सरकारको नीति तथा कार्यक्रम

प्रम ओली र विपक्षी दलका सांसदबीच जुहारीकै बाबजूद सभामुखले कारबाही अघि बढाए

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका सांसदबीच प्रश्नोत्तरका क्रममा प्रयोग भएका शब्दलाई लिएर सदनमा होहोल्ला भएको छ। विपक्षी दलका सांसदहरुले राखेका प्रश्नको जवाफमा दिने

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रम ओलीद्धारा जवाफ दिन सुरु

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिन सुरु गरेको छन्। मंगलबार अपरान्ह नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि बसेको दोस्रो

राष्ट्रपतिको सम्बोधनप्रति नेकपा नेता दाहालले भनेः राजतन्त्र र गणतन्त्रबीच गुणात्मक अन्तर छ

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रकालमा जस्तो पटक पटक मेरो सरकार भनि गरेको सम्बोधनप्रति स्वयं सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा)का द्धितीय

भट्टराई र यादवले भनेः सानो पसल चालउन एकताकाे सटर खाेलेकाे होइन

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। उपेन्द्र यादव नेतृत्वको फोरम र डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण

राष्ट्रपतिले मेरो सरकार भनेकोमा विरोध गर्नुको औचित्य छैनः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले प्रयोग गरेको मेरोे सरकारको पदावलीको विरोध गर्नुको कुनै औचित्य नभएको दाबी गरेका छन्। सोमबार सिंहदरबारमा

‘मेरो सरकार’ पदावलीको प्रयोग औचित्यहिनः शशि श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व एमाले नेता तथा सांसदहरुले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको विषयको बचाउ गरिरहेकै बेला सत्तारुढ नेपाल कम्युनिष्ट

चमत्कारी सरकारले बलत्कारी पक्रदैनः सिंह

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहकुमार सिंहले सरकारले चीनमा हालै राष्ट्रपतिलाई बेल्ट एण्ड रोड इनिसिएटिभस्मा सम्झौता गर्न पठाएर संविधानको धज्जी उडाएको आरोप लगाएका छन्। सरकारको नीति

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल सुरु (प्रत्यक्ष प्रशारण)

सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसद अन्तरगत राष्ट्रिय सभामा पनि छलफ सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति

श्रीमतीलाई वेगम साहेवा भनेर आफूलाई बादशाह ठाने जस्ताे नठान्न सरकारलाई झाको सुझाव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता अनिल झाले सरकारले आफूलाई बादशाह जस्तो ठानेर भ्रममा बाँचिरहेको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार

राजनीतिक दबाबमा मिथ्याङ्कको प्रचार गर्ने काम भयोः कार्की

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक तथ्याङ्कमा पनि राजनीति गरेर मिथ्याङ्कमात्रै बाहिर ल्याउने गरेको आरोप लगाए। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जारी छलफलमा

लोकतन्त्रमा पनि सिंहदरबारलाई निरंकुशताको प्रतिक बनाउने काम भयोः ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालको नेता महन्थ ठाकुरले पहिले जस्तै अहिले राज्य निरंकुश हुँदै सिंहदरबारलाई निरंकुशताको प्रतिकका रुपमा स्थापित गरिएको आरोप लगाएका छन्। सरकारको नीति तथा

नीति तथा कार्यक्रममाथि संसदमा छलफल जारी (प्रत्यक्ष प्रशारण)

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा सोमबार दोस्रो दिन पनि छलफल जारी रहेको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा

विपद न्यूनिकरणमा जुध्न सबै निकायलाई पूर्वतयारी अवस्थामा बस्न निर्देशन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ। सिंहदरबारमा आइतबार बसेको बैठकले

सत्तापक्षकै सांसदले भनेः जुम्लामा खच्चर र ट्याक्टरलाई माला लगाइरहँदा यहाँ पानीजहाज र रेलका कुरा?

सरकारको नीति तथा कार्यक्रमले राज्यको पहुँचबाट सदियौँदेखि पछि परेको कर्णालीका जनताको बेदना अहिलेसम्म पनि समेट्न नसकेको भनि स्वयं सत्तापक्षकै सांसदले आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका

सुनको डल्लो जस्ताे नेपाललाई नीति तथा कार्यक्रमले फलामको डल्लो बनायोः उमेश श्रेष्ठ

नेपाली कांग्रेसका सांसद तथा शिक्षाविद उमेश श्रेष्ठले सम्भावनै सम्भावना भएको सुनको डल्लो जस्तो देशलाई सरकारको लक्ष्यविहिन नीति तथा कार्यक्रमले फलामको डल्लो बनाएको टिप्पणी गरेका छन्।