समाज

राष्ट्रपति सीको कारण नेपाली आकाशमा अन्तर्राष्ट्रिय विमानहरु फन्को मार्दै अवतरणको पर्खाइमा

नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको फिर्ता हुने समयमा केही ढिला भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएका अन्तर्राष्ट्रिय उडानहरु आकाशमै फन्को लगाउन बाध्य

बोलेरो जिप र बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो

८१ घाइते घर फर्के

बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार

उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ

नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा

चिनियाँ राष्ट्रपति सी सवार जहाज नेपालको आकाशमा प्रवेश

नेपालको राजकीय भ्रमणमा शनिबार काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ यात्रा गरिरहेको चाइना एयरको जहाज नेपालको सीमाक्षेत्रमा प्रवेश गरेको छ। स्थानीय समय अनुसार १ः४८

चिनियाँ राष्ट्रपतिको जहाज झारखण्ड नआइपुग्दै त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो

चिनियाँ राष्ट्रपति सी चिनफिङ चढेको जहाज चेन्नाईबाट भारतको झारखण्ड नआइपुग्दै नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ। नेपालको राजकीय भ्रमणमा भारतको चन्नाईबाट

अन्तर्राष्ट्रिय विमानस्थल पाँच घण्टा प्रभावित हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण,

चेन्नाईबाट नेपालका लागि यसरी आउँदैछ सी चढेको जहाज

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणका लागि भारतको चेन्नाईबाट प्रस्थान गरेका छन्। स्थानीय समय अनुसार अपरान्ह १ः४८ बजे भारतको चेन्नाई विमानस्थलबाट नेपालको भ्रमणका लागि

सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता, १५ महिनामा सकिएला त काम?

मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै

मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ ।

जीप दुर्घटनामा एकको मृत्यु

नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ को सनाखत

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि

सिन्धुपाल्चोकमा भयानक बस दुर्घटना, दशैं मानेर फर्किएका १० यात्रुको मृत्यु ५० बढी घाइते

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २

राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवद्र्धन हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ । बौद्ध दर्शनका शान्ति

चिनियाँ राष्ट्रपति आउने भएपछि राजधानीको सडक टाल्न बल्ल तात्याे सरकार!

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र

पूर्वसभामुख तथा नेकपा सांसद महरा अस्पताल भर्ना

जबरजस्ती करणीको प्रयास गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको

जबरजस्ती करणीको आरोपमा मालपोतका प्रमुख पक्राउ

कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको

काठमाडौँ उपत्यका भित्रिने यात्रु वृद्धि

विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो ।

मनकामना केबलकार आजदेखि पुनः सञ्चालन

मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः

आदिनाथ मन्दिर जीर्णोद्धार

कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका

राष्ट्रपति भण्डारीद्धारा दरबारका पुराेहित र आमासँग दशैंको टिका ग्रहण (फाेटाे फिचरसहित)

सनातन हिन्दु परम्परा र वैदिक विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका ग्रहण गरेकी छिन्। असोज २१ गते टिकाको शुभसाइत अनुसार राष्ट्रपति भण्डारीले मंगलबार बिहान १०

रावण बध र लङ्कादहन कार्यक्रम सम्पन्न

प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन

बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर

चितवनमा बस दुर्घटना हँुदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा

सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा

चट्याङले छ घाइते, दुई चौपाया मरे

अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय

करेन्ट लागेर एकको मृत्यु

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको

सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुईजना सिकिस्त

सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार

दसैं महानवमी: दुर्गाभवानीको पूजा–आराधना

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजा–आराधना गरी बलि दिएर मनाइएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी

बडादसैं महानवमी: तलेजु मन्दिर सोमबार खुला

काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर सोमबार खुला गरिएको छ । वर्षको एक दिन बडादसैंको महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा सोमबार बिहान विशेष पूजापाठ गरिएको छ

महोत्तरीका बस्तीमा बँदेल आतङ्क

बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको

फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडाँै बस्दै

बढी भाडा लिने ६ सवारीसाधन नियन्त्रणमा

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । दशैँ मनाउन घर

गैँडाको आक्रमणबाट एकको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो । रत्ननगर

महानवमी पर्व, तलेजु भवानी खुल्ने

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य

दुई किलो ७०० ग्राम चरेशसहित दुई पक्राउ

डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित

सुनसान हुँदै काठमाडौँ: शनिबार तीन लाख ४५ हजार यात्रु बाहिरिए

दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन्

महाअष्टमी पर्व

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी

खाल्डोमा डुबेर एकको मृत्यु

चितवनमा पोल्ट्रीफार्मको सुलीले भरिएको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१ सिमलघारीमा खनाल पोल्ट्रीफार्मले सुली राख्न बनाएको खाल्डोमा डुबेर सोही फार्मका कर्मचारीको

ठक्करबाट बालिकाको मृत्यु

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा आज अपराह्न यात्रुबसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । काठमाडौँबाट नवलपुरतर्फ जाँदै गरेको बा२ख ६५८५ नंको यात्रुवाहक बसले ठक्कर

स्यालको टोकाइबाट छ घाइते

सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा