समाज

गोरखा बाट ल्याइएको फूलपाती हनुमानढोका भित्र्यायो(भिडियो सहित)

दशैंको सातौं दिन शनिबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ

टुँडिखेलमा फूलपाती बढाइँ

नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् । समारोहमा प्रधानमन्त्री केपी

दुर्घटनामा वृद्धाको मृत्यु

कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२

हनुमानढोकाका लागि गोरखा दरबारबाट फूलपाती पठाइयो

हरेक बर्षझै यो बर्षपनि गोरखाको ऐतिहासिक गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शनिबार बिहानको

मुक्का प्रहारबाट मृत्यु

कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ

दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा

अष्टमीको दिनमा नौबिसे–नागढुङ्गा सडक मर्मत गरिदै

उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो

दशैँको सातौँ दिन: शक्तिपीठमा भक्तजनको भीड

बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ

मादक पदार्थ किनबेचलाई साँझ ६ बजेदेखि ९ बजेसम्म

स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । नौ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म सात वटा वडामा मादक

दशैँको पिङ सम्झनामा मात्रै…

केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र

सशस्त्र प्रहरीद्वारा वडादशैंको अवसरमा निःशुल्क बस संचालन

काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले बडादशंैको पुनित अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु

छोराद्वारा बाबुको हत्या

नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२

दुर्घटनामा दुईको मृत्यु

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने

राष्ट्रपति भण्डारीले दशैंको टिका लगाइदिन साढे २ घण्टा छुट्याइन

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन आफ्नो हातबाट टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाइदिने भएकी छिन्। यसका लागि उनले टिकाको दिन साढे दुई घण्टा समय

पोखरामा सडक दुर्घटना, दुईको मृत्यु

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने

झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टबाट २ लाख ६५ हजारसहित ११ जुवाडे पक्राउ

ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई

बस दुर्घटनामा ३० घाइते

पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको

राजधानीमा लागू भएको विशेष सुरक्षा योजना प्रभावकारी बन्दैः प्रहरी

नजिकिँदै गएको दशैं, तिहार र छठ चाडपर्वको समयमा राजधानीमा हुनसक्ने विभिन्न अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले लागू गरेको विशेष सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको

नेपाली भर्सनको मिटु सार्वजनिक गर्ने पत्रकार सिवाकोटीलाई सुरक्षा थ्रेट!

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपसहितको महिलाको भिडियो समाचार सार्वजनिक गर्ने हाम्राकुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीमाथि सुरक्षा चुनौति आएको

बाबुरामकाे प्रश्नः कणहरू! सत्ताको आडमा महरालाई बचाउन पीडित महिलाको वली चढाउने चलन कहिलेसम्म?

समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्वमाओवादी नेता बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बचाउन पीडित महिलाको वली चढाउने कार्य भएको भनि प्रतिक्रिया दिएका छन्।

मापसे गरेर यात्रु बोक्ने चालक पक्राउ

दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ

महरालाई समाप्त पारेलगत्तै आफ्नै श्रीमानसँग पनि अलग भइन रोशनी शाही

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको पाँच दिने जीवनमा लगातार चारवटा गम्भीर घटना घटेका छन्। गत आइतबार आफ्नै

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको

राजधानीबाट १२ लाख बाहिरिए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१

गाई काटेको अभियोगमा तीन पक्राउ

पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका

बलात्कारको आरोप पुष्टि भएमा महरालाई ७ देखि १० वर्ष कैद हुने

संसद सचिवालयमा कार्यरत महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराको राजनीतिक भविश्यसँगै सामाजिक प्रतिष्ठा पनि समाप्त हुने सम्भावना बढेको छ। जबरजस्ती

शाही घटना’ अनुसन्धान गर्न समिति गठन

भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच

चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्: ट्राफिक प्रहरी

केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य

मनसुन अझै दश दिन कायम रहने

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन

धार्मिक विधिअनुसार घटस्थापना

नेपालीको महान्पर्व बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने

दशैँका च्याङ्ग्रा पोखरा भित्रदै

नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइने

गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न

आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट

एपीएफ टोलीद्वारा साढे १८ के.जी चाँदीसहित एक जनालाई पक्राउ

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले साढे १८ के.जी.चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी

‘आँखा अस्पताल प्रदेशको शान’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना