समाज

पुल बगाउँदा स्थानीय समस्यामा

तिला गाउँपालिका–३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयवासीलाई समस्या भएको छ । तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो ।

पहिरो खसेपछि सडक अवरुद्ध

पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार

बस दुर्घटनामा १३ यात्रु घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८

गाउँलेलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ । टङ्क–सरिता फाउण्डेशनले आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०

चेतना प्रतिष्ठानद्वारा पत्रकार युवराज घिमिरे पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरको आज यहाँ आयोजित १४औँ वार्षिक साधारणसभाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई नरेश सुवेदी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । पत्रकार घिमिरेलाई

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिँदै गरेको क्लासिक ओभरसिजमा विभागको छापा

वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार

प्रम ओली स्वास्थ्य परीक्षण गर्न सिङ्गापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जानुहुने भएको छ । आज राति सिङ्गापुर जान लाग्नुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले

डेङ्गुका बिरामी भेट्टिए

तनहुँमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न

पहिरोमा परी दुई जना बेपत्ता

दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र

लेकसाइडको व्यवसाय विवाद अदालतमा

पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल ९रेबान० पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी

कांग्रेस नेता गोविन्द भट्टराइलाई मातृ शोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइकी आमा बसुन्धरा भट्टराइको निधन भएको छ। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका भट्टराइकी ७४ वर्षीया आमा बसुन्धराको तनहुँको

दुई युवकको शव बरामद

महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार

मेलम्ची खानेपानीको पाइपमा अड्किएर दुईको मृत्यु

काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । बालाजुमा निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक

गुँलापर्वमा दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने

विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महीना मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ । यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने

बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु

पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो । गाउँमा बाँदर आतङ्क बढेपछि वडा

चार्ज गरिरहेको मोबाइल चलाउँदा एक किशोरको मृत्यु

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले

दुई दर्जन एनसेल टावरमा आगजनी

मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ

दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित

स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७

वडा कार्यालयमा आगजनीको आरोपमा एक पक्राउ

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को  आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर आज एकैघरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी घर भई डुमरियामा बस्दै आएका

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन

निःशुल्क जापानी मेकअप

पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा गए राति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क

बालिका करणी गर्ने दुई पक्राउ

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१

मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको

लापसे परीक्षण गर्दै प्रहरी

मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ । मादक पदार्थ सेवन

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार राति

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले

नौ हजार सवारीसाधन कारवाहीमा

गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। आइतबार राति भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारलाई चितवाले आक्रमण गरेको थियो। उनको उपचार डुम्रेस्थित लक्ष्मी

छ वर्षसम्म पनि बनाउन सकेन शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडक

ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव

करेन्ट लागेर मृत्यु

सिन्धुलीमा करेन्ट लाग्दा आज एक महिलाको मृत्यु भएको छ । दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो । घरमा

माडीमा बालक मृत फेला

माडी नगरपालिका–५ मा एक बालक मृत भेटिएका छन् । स्थानीय सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीय सुदिप दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले