Phone: +977 - 9841338823
Email: himaldainik17@gmail.com
Connect with us:
alt
आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स भिड्दा दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स आमने सामने हुने भएका छन…
alt
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिने घोषणा गर्नुभएको छ । जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि शुरु भएको दीपक गुप्ता…
alt
ठूलो टुंँडिखेलमा आजदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत…
alt
नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकूद परिषद (राखेप) को प्रतिनिधिको उपस्थितिमा…
alt
चौथो राष्ट्रिय भलिबल प्रतियोगिता वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोलीसँगै शिवम् न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल…
alt
रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर…
alt
बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा…
alt
इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले…
alt
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आज कोलकत्ता नाइटराईडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिष्पर्धा हुँदै छ । साँझ सवा ८ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली जितको खोजिमा हुनेछ । यस…
alt
इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । गएराती भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले पराजित गरेपछि म्यान्चेस्टर सिटीले ५ खेल बाँकी छँदै उपाधि जितेको हो…
alt
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैङलोरले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बैङलोरले पञ्जावलाई चार विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाव १९ ओभर…
alt
स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वा्धिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको…
alt
‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण…
alt
नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता…
alt
काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढी लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग(डीपीएल) को च्याम्पियन बनेको छ। रुस्लान डीपीएल २ मा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य…
alt
रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) –२ को फाइनल खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीचको खेल जारी छ। धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। प्रतियोगिताको विजेताले २५ लाख तथा…
alt
इंग्लिस क्लब आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रसियन क्लब सिएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा रोकिए पनि आर्सनल समग्रतमा ६–३…
alt
धनगढी प्रिमियर लिगको उपाधिका लागि आज घरेलु टिम चौराहा र काठमाडौं गोल्डेन्स विच प्रतिस्पर्धा हुदैछ । काठमाडौ पहिलो क्वालिफायर्समा धनगढीसँगै पराजित भएर अर्को छनोट चरण खेल्नुपरेको थियो । आज काठमाडौलाई…
alt
यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् । आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले…
alt
  जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ। प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल…
alt
धनगढि प्रिमियर लिगमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडको विच खेल हुने भएको छ । हिजो हुने भनिएको यि दुवै टोलीको खेल वर्षाको कारणले हुन नसकेपछि आज हुने भएको हो…
alt
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । नव नियुक्त…
alt
साविक विजेता रियल मड्रिडसँगै वायर्न म्युनिख ‘च्याम्पियन्स लिग फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युभेन्टससँग रियल पराजित भए पनि पहिलो लेगको नतिजाका आधारमा रोमाञ्चक जित निकाल्दै रियल…
alt
लिभरपुल १० वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा आफ्नै देशको म्यानचेस्टर सिटीलाई २÷१ गोलले हराएसँगै लिभरपुल समग्रमा ५÷१ गोलको नजितासँगै अन्तिम चारमा…
alt
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत राजस्थानले आज दिल्ली डेयर डेभिल्ससँग खेल्ने छ । खेल साझ सवा ८ बजेदेखि कोलकाताको इडेन गार्डेनमा सुरु हुने छ । यसअघि गएरातीको खेलमा सनराइजर्स हैदरावाद…
alt
धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर यूनाईटेडबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । गएरातिदेखि लगातार पानी परिरहेका कारण आजको पहिलो खेल प्रभावित भएको हो…
alt
पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सँस्करण आजदेखि सुरु हुँदैछ । स्थानीय फिदिम माविको खेल मैदानमा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र मिसन युनाइटेड ताप्लेजुङ खेल्दैछन् । दुई ए…
alt
युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको क्वाटरफाईनल खेलहरु गएरातिदेखि सुरु भएका छन् । क्वाटरफाईनल पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले रुसको सिएसकेए मस्कोलाई ४–१ ले हरायो । आफ्नै…
alt
विराट गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुने भएको छ । खेल विराटनगरस्थित शहीद रंगशालामा साझँ हुने छ । यसैबिच यसअघि हिजो…
alt
धनगडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज एउटा मात्रै खेल हुने भएको छ । संघीय प्रहरी ईकाईको मैदानमा हुने खेलमा आज विराटनगर किङ्स र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् । दुवै…
alt
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर…
alt
भारत सरकारले क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरेको छ । राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई…
alt
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल बिहान १० बजेपछि संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुने आयोजकले…
alt
कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ । संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ…
alt
भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेकाबेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध…
alt
तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै छन । आयोजक मदन भण्डारी स्पोट्र्स ऐकेडेमीलाई हराउँदै थ्री स्टार र सुनौली संगम बुटवललाई हराउँदै मनाङ…
alt
बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज अन्तीम सेमिफाइनमा आयोजक मदन भण्डारी स्र्पोट्स एकेडेमी र थ्री स्टार क्लब आम्नेसाम्ने हुँदैछन् । यो खेलको बिजेताले सोमबार उपाधिको लागि…
alt
धनगढीमा जारी डीपीएल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज दुइ खेल हुँदै छ । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरियाबीच प्रतिष्पर्धा हुने छ । यस्तै आजै हुने दोस्रो खेलमा महेन्द्रनगर…
alt
भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ । चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ ।…
alt
नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो । पौडी…
Page 1 of 812345...Last »

राजनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरुले निर्वाचनमा पराजयको पछाडि सभापति देउवामात्रै एक्लो कारक नभएको भन्दै उनको बचाउ गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले निर्वाचनमा पराजयको सम्पूर्ण दोष सभापति देउवामाथि थोपार्दै आएकोमा आइतबारको बैठकमा देउवा पक्षका सदस्यहरुले त्यसको प्रतिबाद गरेका हुन्। केन्द्रीय सदस्यहरु इश्वरी न्यौपाने, देवेन्द्रराज कँडेल, मिनबहादुर विश्वकर्मा […]

बिचार

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दैछन्। नयाँ संविधान बमोजिम सम्पन्न निर्वाचनको ताजा जनादेश अनुसार गठन भएको वाम गठबन्धनको सरकारका प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा दुई वर्षअघि पनि भारतको भ्रमण गरेका थिए। तर, त्यतिबेलाको भ्रमण भन्दा यसपटकको भ्रमण दुई देशको आपसी सम्बन्ध सुधारसँगै नेपालमा बदलिएको […]

प्रवास

भारत सरकारले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजायँ दिने अध्यादेशलाई स्विकृती दिएको छ । केन्द्रीय क्याबिनेटले १२ वर्षसम्मका बालिकालाई बलात्कार गरेको दोषी पाइएमा मृत्युदण्ड दिइने कार्यकारी आदेश अनुमोदन गरेको हो । आधिकारिक स्रोतका अनुसार आपराधिक कानूनमा संशोधन सम्बन्धी यो अध्यादेशमार्फत दोषीलाई मृत्युदण्डका लागि भारतीय दण्ड संहिता, प्रमाण व्यवस्था, आपराधिक प्रक्रिया संहिता र लैंगिक अपराधमार्फत बालबालिका संरक्षण […]

अन्तर्वार्ता

आजको नेपाली समाजमा खेतीमा मनसुन र अरु क्षेत्रमा भनसुनकै दबदबा छ। हरेक क्षेत्रमा राजनीतिक नेतृत्व अथवा पहुँचवालाको भनसुनवीना कहि केही हुँदैन। तर आजभन्दा झण्डै चार दशक अगाडि नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि यस्ता पात्र थिए, जसले अरुका लागि त परै जाओस, आफ्नै जेठोे छोराको भविश्यका लागि समेत भनसुन गरिदिएनन्।

नयाँ दिल्ली, ९ वैशाख – भारतीय प्रधानमन्त्री नरेँद्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि मात्रै मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजना अनुरुप मोदीको नेपाल भ्रमणबार सार्वजनिक हुनु स्वाभिविक थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा स्थगित मोलीको भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका […]

लोकप्रिय

नेपाल हिमालयन वोन रिसर्च सेन्टरको आयोजनामा यही बैशाख १७ गते दोलखाको कालिञ्चोक गाउँपालिका १ कुरी बजारमा बुद्ध जयन्ती नव–वर्ष संगीत उत्सव २०७५ आयोजना गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल हिमालयन वन रिसर्चले बिहीबार पत्रकार सम्मेलन गरेर बुद्ध नेपालमै जन्मिएका हुने भन्ने अभियानलाई जिल्लामा लैजानको लागि उक्त संगीत उत्सवको आयोजना गरिएको जानकारी दिएको हो ।संगीत […]