खेलकुद

ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान

मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बंगलादेश जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा प्रतिस्पर्धा गर्न ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आईतबार ढाका प्रस्थान गरेको छ ।

पिपिएलको उद्घाटनमा पोखरा र काठमाडौँबीच स्पर्धा

पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपिएल० टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ

पदक विजेता खेलाडीलाई नगर परिक्रमा

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा

रङ्गशालाको अवलोकन

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न

पिपिएलको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका हिजो सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि

पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्थ

श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा

साग फुटबलमा लगातार दाेस्राेपटक च्याम्पियन बन्यो नेपाल

१३ औं सग अन्तर्गत पुरुष फुटबलमा नेपालले लगातार दुई चोटी स्वर्ण पदक हात पर्न सफल भएको छ। नेपाल र भूटानबीच दशरथ रङ्गशालामा भएको फाइनल खेलमा

१३ औ साग: बंगलादेश बन्यो पुरुष क्रिकेटको बिजेता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । सोमबार भएको फाइनलमा श्रीलंकाको यू२३ टिमलाई पराजित गर्दै बंगलादेश यू

१३औ साग: जुडोमा पुनमले दिलाइन् दोश्रो स्वर्ण(भिडियो सहित)

साग अन्तर्गत जुडोमा महिला तर्फ नेपालले अर्को स्वर्ण जितेको छ । सोमबार  महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितिन । योसँगै जारी

भुपेन्द्र र मीनुले दिलाए बक्सिङमा नेपाललाई दुई स्वर्ण(भिडियो सहित)

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालले दुईओटा स्वर्णपदक जितेको छ । सोमबार सातदोबाटोस्थित कराते कर्भडहलमा भएको फाइनलमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले नेपाललाई स्वर्णपदक

१३ औ सागमा गौरिकाको नाममा नौ पदक(भिडियो सहित)

नेपाली पौडी खेलाडी गौरीका सिंहले फेरी अर्को स्वर्ण जितेकी छन् । जारी १३ औं साग खेलकुदमा गौरीकाले सोमबार चौथो स्वर्ण पदक जितेकी थिइन्। गौरीकाकाले एक

बास्केटबलमा नेपालले ल्यायो रजत

नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुद साग पहिलो पटक रजत पदक जितेको छ । जारी १३ औं सागको थ्री अन थ्री बास्केबलमा सोमबार भारतसँग पराजित भएको

दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट

साग पुरुष क्रिकेट– नेपाललाई कास्यपदक

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज

तेह्रौँ साग: नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुँदै

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो,

साग फुटबल: बंगलादेशलाई हराउदै नेपाल फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबमा नेपाल फाइनलमा पुगेको छ। आज दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसंग १-० को गोल अन्तरमा जित हासिल

साग: नेपालका दुई खेलाडी फाइनलमा

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुग्नुभएको छ । लगनखेलस्थित आर्मीको

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक

फेन्सिङमा नेपाललाई रजत

१३ औँ साग खेलकुद अन्तर्गत फेन्सिङको महिलातर्फको साब्रे इभेन्टमा नेपालले रजत जितेको छ ।बंगलादेश विरुद्धको खेलमा नेपालका लागि रविना थापाले १० अंक जोडिन् । बंगालदेशकी

नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेशकाे सम्भावना कायमै राख्याे

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश सम्भावना बलियो बनाएको छ। जितसंगै नेपाल तीन खेलबाट

बैकुण्ठ मानन्धर म्याराथन खेलको बिकासबाट हर्षित

म्याराथनतर्फका नेपालका धावक बैकुण्ठ मानन्धरले नेपालमा म्याराथन खेलको बिकास हुँदै गएको भन्दै खुसी व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा संचारकर्मीसंग कुरा गर्दै उनले म्याराथनमा खेलाडीहरुले राम्रो

क्रिकेटमा नेपाल पराजित

तेह्रौैँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल

तेह्रौँ सागः महिला क्रिकेटमा नेपाललाई कास्य पदक

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि

म्याराथनमा किरण सिंह बोगटीले दिलाए नेपाललाई अर्को स्वर्ण पदक

तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ । पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा

साग म्याराथन: भोलि काठमाडौँको यी ठाउँमा गाडी चल्दैन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न

५००० मीटर दौडमा गोपीचन्द्रको स्वर्ण, हरिकुमारको काँस्य पदक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ। आज बिहान भएको दौडमा नेपालका गोपीचन्द्र पार्कीले ५०००

१३ औंँ सागः पोखरामा धनुकाण शुरु

पोखरामा जारी १३ औंँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पोखरामा धनुकाण खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज

१३ औं साग: एथ्लेटिक्समा नेपालको निराशाजनक प्रदर्शन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्समा बिहीबार नेपालले निराशाजनक प्रदर्शन गरेको छ ।६ ओटा स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले एउटा पनि पदक जितेन ।

पौडीमा गौरिकाले दिलाईन नेपाललाई पहिलो स्वर्ण पदक(भिडियो सहित)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्। सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण

१३ औं साग: बास्केटबलको पहिलो खेलमा नेपाल पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलको पुरुषको पहिलो खेलमा नेपाल पराजित भएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग

सावित्राको ह्याट्रिकले नेपाल फाइनलमा 

१३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा आज नेपाल फाइनलमा प्रवेश गरेको छ। आज पोखराको रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध ३-०को फराकिलो जीत

१३ औं साग: भुटानसँग माल्दिभ्स २–१ ले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबारको पुरुष फुटबलतर्फको खेलमा माल्दिभ्स भुटानसँग पराजित भएको छ ।आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्स भुटानसँग २–१

महिला फुटबलः भारत फाइनलमा

तेह्रौँ दक्षिण एशियाली खेलकूलद ९साग० अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–०

दुई स्वर्ण जितेर रेकर्ड बनाइन् निमा घर्तिले(भिडियो सहित)

उसुकी निमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । बिहीबार भएको खेलमा उनले उसुको नान्छवान अल

१३औ साग: पहिलो हाफमा सुजलले दिलाए नेपाललाई अग्रता

१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत जारी फुटबलमा नेपालले पहिलो हाफमा नै अग्रता लिएको छ। आज दशरथ रंगशालामा जारी रहेको खेलमा नेपालका कप्तान सुजल श्रेष्ठले