खेलकुद

एशेज सिरिजः आर्चरको घातक बलिङ, अस्ट्रेलिया १७९ रनमा अलआउट

जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एशेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया १७९ रनमा समेटिएको छ। आर्चरले १७.१ ओभरमा ३ मेडन राखेर ४५ रन

बार्सिलोनाको प्रशिक्षणमा फर्किए मेस्सी

बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । यसअघिको प्रशिक्षणमा घाइते भएका कारण ला लिगाको पहिलो खेल गुमाएका थिए भने बार्सिलोनाको अमेरिका भ्रमणमा गएका थिएनन्

नेयमारको लागि रियल मड्रिडको अधिकतम् अफर पिएसजीद्वारा अस्वीकार

रियल मड्रिडको ठुलो प्रस्तावलाई अस्वीकार गर्दै पिएसजीले नेयमारलाई अनुबन्ध गर्नका लागि निकै कठिन रहेकोे देखाएको छ । बार्सिलोनाको प्रस्तावलाई अस्विकार गरेपछि रियलले नेयमारलाई अनुबन्धित गर्नका

तीनपटक डोपिङ परीक्षण नगराएका अमेरिकी धावक कोलम्यानमाथि प्रतिबन्ध लाग्न सक्ने

छोटो दूरीका अमेरिकी धावक क्रिष्टियन कोलम्यानले लगातार तीन पटक डोपिङ परीक्षण नगराएपछि उनीमाथि प्रतिबन्ध लाग्न सक्ने अवस्था आएको छ । उसेन बोल्टपछिका सबैभन्दा द्रुत गतिमा

चेम्बरलेन लिभरपुलमै रहने

लिभरपुलका मिडफिल्डर एलेक्स आक्लेड चेम्बरलेनले क्लबसंग सम्झौता थप गरेका छन् । ईङल्याण्डका राष्ट्रिय टिमका खेलाडी चेम्बरलेनले क्लबसंग सन् २०२३ सम्म रहने गरि सम्झौता थप गरेका

घानाका पूर्व खेलाडी जुनीयरकाे ४० बर्षकाे उमेरमा निधन

घानाका पूर्व खेलाडी जुनीयर एगोगो मुटुको समस्याका कारण ४० बर्षको उमेरमा निधन भएको छ । घाटाका पूव राष्ट्रिय खेलाडी तथा नोटिङघम फरेस्ट र ब्रिस्टोल रोभर्सका

एभिसी भलिबल: नेपाल समूह चरणमै बाहिरियो

नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग ३–० को सोझो सेटमा

नेपाल भारतसँग ५ गोलअन्तरले पराजित

भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा

एभिसी भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ ।

एभिसी भलिबलः अफगानिस्तान विजयी

एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा

कोउन्टिन्हो लोनमा बार्यन जाँदा ग्रिजमनले किन पाएनन् ७ नम्वर जर्सी

जब बार्सिलोना शुक्रबारको पहिलो खेलमा मैदानमा उत्रदै थियो, उसले यसैसिजन क्लवमा भित्र्याएका खेलाडी एन्टोइन ग्रिजमन १७ नम्वरको जर्सिमा मैदानमा देखिएका थिए । उनी मैदानमा उत्रदा

रोनाल्डोलाई मुद्धा हाल्ने अर्को प्रपञ्च रच्दै अमेरिकी मोडल

अमेरिकी मोडल क्याथरिन मायोर्गाले रोनाल्डोलाई सार्वजनिक अपराध सम्बन्धी मुद्धा लगाउने सम्बन्धमा दबाब दिन थालेको बुझिएको छ । आफ्नो वकिल मार्फत मायोर्गाले रोनाल्डोबाट थप दुई लाख

मेस्सीकै लागि बार्सिलोनाको नेयमार भित्र्याउने प्रयास !

एजेन्सी – ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एथलेटिक बिलबाओसँग पराजित भएपछि बार्सिलोनामा नेयमारलाई भित्राउन विषयमा पुनः प्रक्रिया सुरु भएको छ । ब्राजिलियन सुपर स्टारलाई टोलीमा

आईसीसीको वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११

पोग्बाले पेनाल्टी गुमाउँदा युनाइेटड उल्भ्ससँग अंक बाढ्न बाध्य

स्टार खेलाडी पउल पोग्वाले पेनाल्टी गुमाउँदा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरीमा चित्त बुझाएको छ। उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटडले एक गोलको अग्रता

एभिसी भलिबलः पहिलो खेलमा नेपाल किर्गिस्तानसंग पराजित

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा

एभिसी भलिबलः तुर्कमेनिस्तानको विजयी सुरुवात

तुर्कमेनिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गरेको

इंग्ल्याण्ड र अष्ट्रेलिया विचको दोस्रो टेष्ट बराबरीमा

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत इंग्ल्याण्ड र अष्ट्रेलिया विचको दोस्रो टेष्ट बराबरीमा सकिएको छ । पाँचौ तथा अन्तिम दिन इंग्ल्याण्डले दिएको दुई सय ६७ रनको लक्ष्य

लिसेस्टरसँग बराबरीमा रोकियो चेल्सी, लाम्पार्डले जितको खुसी मनाउन अझै पाएनन्

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिसेस्टर सिटीसँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । नयाँ सिजनको पहिलो खेलमा गत साता म्यान्चेस्टर युनाटेडसँग ४–०

दुई वटा रातोकार्ड दिइएको खेलमा एट्लेटिकोको संघर्षपुर्ण जित

स्पेनीस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार अबेर राति भएको खेलमा गेटाफे विरुद्ध एक शुन्यको संघर्षपुर्ण जित निकाल्यो । दुई जना

नेयमारलाई बेन्चमा राखेको पीएसजीको लिगमा पहिलो हार

फ्रेन्च लिग वनमा साविक विजेता पेरीस सेन्ट जर्मेनले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी रेनेससँग दुई एकले पराजित भयो । रेनेसले घरेलु

सिपीएल खेल्न सन्दीप लामिछाने वेस्टइण्डिज प्रस्थान

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग क्रिकेट खेल्न त्यस तर्फ प्रस्थान गरेका छन् । उनी आइतबार अपरान्ह त्यस तर्फ प्रस्थान गरेका हुन् ।

घरेलु मैदानमा सिटीको बराबरी

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो  । घरेलु

१० खेलाडीमा समेटिएको रियालको जित

१० खेलाडीमा समेटिएको रियाल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा जित निकालेको छ । रियालले घरेलु टोली सेल्टा डि भिगोमाथि ३–१ को जित निकालेको हो

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

काठमाडौं, ३२ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले दोस्रो जित आत्मसाथ गरेको छ । शनिबार राति भएको खेलमा साउथ ह्याम्पटनमाथिग २–१ गोल अन्तरले पराजित

स्कटल्याण्डद्वारा पीएनजी पराजित

क्रिकेट विश्वकप लिग टू अन्तर्गत शनिबार भएको खेलमा स्कटल्याण्डले पपुवा न्यूगिनी पराजित गरेको छ । स्कटल्याण्डको एभरडिनमा भएको खेलमा घरेलु टिमले पीएनजीलाई तीन विकेटले हरायो

बंगलादेश क्रिकेटको मुख्य प्रशिक्षकमा डोमिङ्गो

बंगलादेशले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रुसेल डोमिङ्गो नियुक्त भएका छन् । बंगलादेश क्रिकेट बोर्डले शनिबार दक्षिण अफ्रिकी प्रशिक्षक डोमिङ्गोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । डोमिङ्गोले

डर्टमण्डको शानदार सुरुवात

जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जितबाट नयाँ सिजनको सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा अग्स्बर्गलाई ५-१ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले

रोनाल्डो, मेस्सी र भर्जिल भान डाइक बिच बर्षको उत्कृष्ट खेलाडीको भिडन्त

युरोपेली फुटबल महासंघ युईएफएले बर्ष पुरुष खेलाडीका लागि शिर्ष तीन जनाको नाम सार्वजनिक गरेको छ । जसमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भान डाइक

मेस्सीले लिगको पहिलो खेल गुमाउने

साविक विजेता बार्सिलोनाका कप्तान लियोनेल मेसीले यो सिजनको ला लिगा अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन्। मेसीले चोटका कारण आगामी शुक्रबार एथ्लेटिक बिल्वाओविरुद्धको ला लिगाको

वुल्भ्स युरोपा लिगको प्ले अफमा

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब वुल्भ्स युरोपा लिग फुटबलको प्ले अफमा प्रवेश गरेको छ । बिहिबार राति भएको युरोपा लिग छनोटको तेस्रो चरण अन्तर्गत दोस्रो लेगमा

दाेस्राे एसेस सिरिज – अष्ट्रेलियन बलर हाबी

दोस्रो एसेस सिरिज अन्तर्गत ईङ्ल्याण्ड पहिलो ईनिङ्समा २ सय ५८ रनमा अलआउट भएको छ । लड्समा बर्षाले पहिलो दिन प्रभावित भएपनि दोस्रो दिनमा ईङ्ल्याण्डले ब्याटिङ

दाेस्राे एसेस सिरिज – अष्ट्रेलियन बलर हाबी

एजेन्सी । दाेस्राे एसेस सिरिज अन्तर्गत ईङ्ल्याण्ड पहिलो ईनिङ्समा २ सय ५८ रनमा अलआउट भएको छ । लड्समा बर्षाले पहिलो दिन प्रभावित भएपनि दोस्रो दिनमा

अफगानिस्तान विरूद्धको दुई मैत्रीपूर्ण खेल नेपालद्वारा क्लिनस्वीप

अफगानिस्तान विरूद्धको दुई वटा मैत्रीपूर्ण खेल नेपालले क्लिनस्वीप गरेको छ। एसियन सेन्ट्रल जोन भलिबलको तयारी स्वरुप करीब एक वर्षपछि विदेशी टिमसँग खेलेको नेपालले दुबै खेलमा

पाँचपोखरी म्याराथनको उपाधि सुमन र मञ्जुलाई

पाँचपोखरी तेस्रो हाफ म्याराथनको उपाधि सुमन कुलुङ राई र मञ्जु राउतले जितेका छन् । जनै पूर्णिमाका अवसरमा ‘साहसिक खेलकूद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको

वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय खेलमा भारतको जित

भारतले वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज जितेको छ । बुधबार राति भएको तेस्रो एक दिवसीयमा वेष्ट इण्डिजलाई ६ विकेटले हराउँदै भारतले सिरिज जितेको हो।  जितसँगै भारतले

आज रक्षाबन्धन मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि

‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि

आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका

भारत र वेस्टइण्डिजबीचको तेस्रो एकदिवसीय आज

भारत र वेस्टइण्डिजबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल नेपाली समय अनुसार क्वीन्स पार्क ओवल मैदानमा राति सवा सात बजेपछि