विश्वकप फुटबल २०१८

फ्रान्स विश्वकप फुटबल २०१८ को विश्वविजेता

विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले हात पारेको छ। रसियाको मस्कोमा आइतबार साँझ भएको फाइनल खेलमा फ्रान्सले पहिलो पटक फाइनलमा प्रवेश गरेको क्रोयसियालाई ४ २

क्रोयसियाको आत्मघाती गोल र ग्रीजम्यानको पेनाल्टीले फ्रान्स दुई एक गोलले अगाडि

विश्वकप फुटबलको फाइनल खेलमा क्रोयसियाको आत्मघाती गोलसँगै फ्रान्सले दुई एक गोलको अन्तरले अग्रता लिन सफल भएको छ। रसियाको मस्कोमा सुरु भएको फाइनल खेलको १८ मिनेटमा

आत्मघाती गोल गरेकाे क्रोयसियाले बराबरी बनायो

विश्वकप फुटबलको फाइनल खेलमा क्रोयसियाको आत्मघाती गोलले फ्रान्सले अग्रता लिन सफल भएपनि उसको खुशी लामो समय टिक्न सकेन। रसियाको मस्कोमा सुरु भएको फाइनल खेलको १८

विश्वकप महासंग्राम उपाधिका लागि फ्रान्स र क्रोयसियाबीचको फाइनल सुरु

विश्वकप फुटबल २०१८ को उपाधिका लागि फ्रान्स र क्रोयसियाबीचको भिडन्त सुरु भएको छ। रसियाको लुजीनिकी रंगशालामा आइतबार साँझ उपाधिकालागि दुई टिमबीच खेल सुरु भएको हो।

इङ्ल्याण्डलाई २-० गोलले हराउँदै बेल्जियम विश्वकप खेलमा तेस्रो भयो

विश्वकप फुटबल खेलको तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ। रसियाको सेन्ट पिटर्सवर्गमा शनिबार साँझ भएको

पहिलो हाफमा क्रोयसियामाथि इङल्याण्डको एक सून्यको अग्रता

रसियामा जारी विश्वकप फुटबल खेलको दोस्रो सेमिफाइनल खेलमा इङल्याण्डले क्रोयसियाविरुद्ध एक सून्यको अग्रता लिएको छ। बुधबार मध्यरातमा भएको खेलको पहिलो हाफको सुरुमै क्रोयसियाको डि बस्सबाहिर

उम्टिटीको गोलले बेल्जियममाथि फ्रान्सको एक सून्यको अग्रता

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफमा फ्रान्सले बेल्जियमविरुद्ध एक सून्यको अग्रता लिएको छ। रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा मंगलबार पौने १२ बजे सुरु भएको

विश्वकप सेमिफाइनल खेलको पहिलो हाफ बेल्जियम र फ्रान्स गोलरहित बराबरीमा

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा बेल्जियम र फ्रान्सबीच गोलरहित बराबरीमा सकियो। रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा मंगलबार पौने १२ बजे सुरु भएको खेलमा

विश्वकप खेलको पहिलो सेमिफाइनल बेल्जियम र फ्रान्सबीच सुरु

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेल मंगलबार मध्यरातमा बेल्जियम र फ्रान्सबीच रसियाको सेन्ट पिटर्सवर्गमा हुँदैछ। मंगलबार पौने १२ बजे सुरु हुन लागेको खेलमा यी दुबै

स्वीडेनलाई २ ० ले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा पुग्यो

रसियामा जारी विश्वकप फुटबल खेलको क्वाटरफाइनल खेलमा इंङल्याण्डले स्वीडेनलाई दुई सून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। समरा एरेनामा शनिबार साँझ भएको खेलको

पहिलो हाफमा स्वीडेनमाथि इङल्याण्डको १ सून्यको अग्रता

रसियामा जारी विश्वकप फुटबल खेलको क्वाटरफाइनल खेलमा इंङल्याण्डले स्वीडेनविरुद्ध एक सून्य गोलको अग्रता लिएको छ। समरा एरेनामा शनिबार साँझ भएको खेलको पहिलो हाफको ३० मिनेटमा

पाँच पटकको विश्वविजेता ब्राजिललाई घर पठाउँदै बेल्जियम सेमिफाइनलमा प्रवेश

विश्वकप फुटबल खेलको दोस्रो क्वाटरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई नाटकीय ढ्रगले पराजित गर्दै बेल्जियमले सेमिफाइनलमा प्रवेश गरेको छ। कजानमा शुक्रबार मध्यरातमा भएको खेलमा

पहिलो हाफमा ब्राजिलविरुद्ध बेल्जियमको २-० को अग्रता

विश्वकप फुटबल खेलको दोस्रो क्वाटरफाइनल खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई बेल्जियमले पहिलो हाफमा दुुइ सून्य गोल पछि पारेको छ। कजानमा शुक्रबार मध्यरातमा भएको खेलमा

उरुग्वेलाई २-० गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा

विश्वकप खेलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। रसियामा जारी विश्वकप महासंग्रामको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले

विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि

विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार

विश्वकपबारे बाजी खेल्ने दश हजार जना पक्राउ

थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै

विश्वकप खेलबारे भविश्यवाणी गर्ने अक्टोपसलाई जापानमा मारियो

विश्वकप फुटबल खेलमा जापानको भविश्यवाणी गर्दै आएको ओक्टोपस ‘राबिओ’लाई मारीएको छ। उक्त अक्टोपसका मालिकले उसलाई विक्री गरेपछि त्यसालाई मारेर सासमी (जापानिज माछा, मासुको मसिनो टुक्रा)

खेलकाे अन्तिम मिनेट नै बेल्जियमको लागि बरदान, जापानको लागि अभिसाप बनेपछि…

जापानलाई अन्तिम मिनेटको पनि अन्तिम समयमा निर्णायक गोल गर्दै बेल्जियम ३२ वर्षपछि क्वाटरफाइनलमा पुगेको छ। सोमबार मध्यरातमा भएको खेलमा शारिरीक रुपमा बलियो देखिएको बेल्जियमको टिमलाई

नेइमारको मारमा मेक्सीको ठहरै, ब्राजिल क्वाटरफाइनलमा

दक्षिण अमेरिक राष्ट्र मेक्सीकोलाई दुई सून्य गोल अन्तरले पराजित गर्दै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार साँझ रसियाको सामरामा सम्पन्न फुटबल

क्रोएसिया क्वाटरफाइनलमा, पेनाल्टीमा चुक्दा डेनमार्क बाहिरियो

एजेन्सी । क्रोएसिया रुसमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३ – २ ले पराजित

पेनाल्टीमा स्पेन अभागी, आयोजक रुस क्वार्टरफाईनलमा

एजेन्सी । पेनाल्टी सुटआउटमा स्पेनलाई हराउदै आयोजक राष्ट्र रुस विश्वकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । आयोजकले उपाधि दाबेदार स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले

विश्व वर्ष खेलाडीद्धय मेस्सीसँगै रोनाल्डोको पोर्चुगल पनि बाहिरियो

विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीसँगै अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको राष्ट्रिय टोली पनि विश्वकप महायात्राको नकआउट चरणबाटै बाहिरिएको छ। फ्रान्सका युवा खेलाडीहरुको दबाबसामु निरिहजस्तै

१९ वर्षे एम्बापे चम्किँदा फ्रान्स क्वार्टरफाईनलमा, अर्जेन्टिना बाहिरियो

विश्वकप फुटबलको पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गरेको छ । प्रि क्वार्टरफाईनलको पहिलो खेलमा अर्जेन्टिनलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाईनलमा प्रवेश गरेको

विश्वकपको प्रि क्वार्टरफाईनल सामिकरण पुरा, कुन टोली कहिले भिड्दै ?

रुस विश्वकप फुटबलमा अन्तिम १६ को समिकरण पुरा भएको छ । समूह चरण अन्तर्गत बुधबार राति समूह एचको समाप्तिसंगै विश्वकपको नकआउट चरण पुग्ने १६ टोलीको

इंग्ल्यान्डलाई हराउँदै बेल्जियम समूह विजेता

बेल्जियम समूह विजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई १

कोस्टारिकासंग स्विजरल्याण्डको बराबरी, उपविजेता बन्दै नकआउट चरणमा

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत स्विजरल्याण्डले कोस्टारिकासंग बराबरी खेल्दै उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा स्विस टोलीले कोस्टारिकासंग २–२

ब्राजिल समूह बिजेता बन्दै नकआउट चरणमा

एजेन्सी । ब्राजिल समूह बिजेता बन्दै रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सर्बियालाई

कोरियासँग २-० ले पराजित हुँदै विश्व बिजेता जर्मनी समूह चरणबाटै बाहिरियो

साबिकको बिजेता जर्मनी रुसमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबताई बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार दक्षिण कोरियासंग २ – ० ले पराजित

मेस्सीको अर्जेन्टिना क्रोयसियासँगै नकआउट चरणमा प्रवेश

समूह ‘डी’ बाट ठूलो मेहनत गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। मंगलबार मध्यरातमा भएको लिग खेलको तेस्रो तथा अन्तिम खेलमा फुटबल स्टार लियोजन

समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क नकअाउट चरणमा प्रवेश

समूह ‘सी’ बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन्। मंगलबार साँझ भएको खेलमा फ्रान्स र डेनमार्कबीच ९०

अनिश्चितताको भूमिरीमा रुमलिँदै अर्जेन्टिना र मेस्सी

विश्वकप फुटबल खेलमा अर्जेन्टिना र त्यसका स्टार खेलाडी लियोनल मेस्सीको बेग्लै छाप रहेको छ। त्यहि कारण विश्वभरकै अधिकांश फुटबल खेल प्रेमीहरुले उक्त टिमका स्टार खेलाडी

समूह ‘सी’बाट फ्रान्ससँगै डेनमार्क कि अष्ट्रेलिया?

रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको लिग चरण अन्तरगत समूह ‘सी’ मा रहेका चार टिमबीचको अन्तिम लिग खेल आज हुँदैछ। अपरान्ह पौने ८ बजे अष्ट्रेलिया र

नकआउट चरणमा खेलाइने टेलस्टार मेच्ता बल सार्वजनिक

रसियामा जारी विश्वकप फुटबल २०१८ को नकआउट चरणमा एडिडासको नयाँ बल खेलाइने भएको छ। जुन ३० तारिख (असार १६) गतेदेखि हुने नकआउट चरणको खेलमा आधिकारिक

समूह बी बाट स्पेन र पोर्चुगल ठूलो संघर्ष गर्दै नकआउट चरणमा प्रवेश गरे

समूह ‘बी’ बाट स्पेन र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै राउण्ड अफा १६ मा प्रवेश गर्न सफल भएका छन्। मध्यरातमा उक्त समूहमा रहेका

रसियालाई ३-० गोलले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता रसिया उपविजेता

रसिया जारी विश्वकप फुटबल खेलको लिग चरणको अन्तिम खेलमा समूह ए को उरुग्वेले आयोजक राष्ट्र रसियालाई ३-० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको छ।

‘गर या मर’को स्थितिमा स्पेन, पोर्चुगल र इरान

विश्वकप फुटबल महासंग्राम २०१८ अन्तरगत आज समूह ‘बी’मा रहेका पोर्चुगल, स्पेन र इरानबीच लिग चरणको अन्तिम प्रतिस्पर्धा हुँदैछ। राति ११ः४५ बजे रसियाको मोर्डोभिया स्टाडियममा विश्व

पोल्याण्डमाथि कोलम्बियाको शानदार जित, पोल्याण्ड विश्वकप बाहिर

एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा कोलम्बियाले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई ३ –

इंग्ल्याण्ड र पनामाबीचको फुटबल मुसा विरालो खेल जस्तै

समूह ‘जी’ को लिग खेलमा इंग्ल्याण्डले पनामा विरुद्ध पहिलो हाफमै ५ गोल हान्दै विश्वकप फुटबलको इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। पनामालाई निरिह बनाउँदै खेलको