विश्वकप फुटबल २०१८

इन्जुरी समयको गोलमा जर्मनीको पुनरागमन, स्विडेन २ – १ ले स्तब्ध

एजेन्सी । फिफा विश्वकप फुटबलमा साबिकको बिजेता जर्मनीले पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्विडेनलाई २-१ ले हराउदै १० खेलाडीमा सिमित जर्मनीले पहिलो

ट्युनिसियामाथि गोलको वर्षा गर्दै वेल्जियम नकआउट चरणमा

समूह ‘जी’ मा रहेका बेल्जियमले ट्युनिसियालाई ५-२ गोलको अन्तरले पराजित गर्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। रोमेलु लुकाकु र क्याप्टेन हजार्ड चम्किएर व्यक्तिगत

लुकाकु चम्किएपछि पहिलो हाफमा बेल्जियम ३-१ गोलले अगाडि

समूह ‘जी’ मा रहेका बेल्जियमका रोमेलु लुकाकु चम्किएपछि ट्युनिसियाविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अन्तरले अग्रता लिएको छ। स्पार्तक स्टयाडियमा अहिले अपरान्ह ५ः४५ बजे सुरु

समूह ‘जी’को बेल्जियम र ट्युनिसियाबीच मस्कोमा घम्साघम्सी

समूह ‘जी’ मा रहेका बेल्जियम र ट्युनिसियाबीचको खेल अत्यन्त रोमाञ्चक बन्दै गएको छ। स्पार्तक स्टयाडियमा अहिले अपरान्ह ५ः४५ बजे सुरु भएको लिग चरणको खेलमा बेल्जियमका

खेलाडी सामपाओलीलाई हटाउन चाहन्छन भन्ने हल्लामात्रै: अर्जेन्टिना

क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको

सर्बियाविरुद्ध स्वीटजरल्याण्डको रोमाञ्चक जीत, नकअाउट चरणका लागि होडबाजी रोचक बन्दै

एजेन्सी, ९ असार – विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा सर्बियाविरुद्ध स्वीटजरल्याण्डले नाटकीय जीत हात पारेको छ। पहिलो हाफमा १–० गोलले पछाडी परेको स्वीटजरल्याण्डले उत्कृष्ट

खेल ब्राजिलले जित्यो, दर्शकको मन कोष्टारिकाले!

रसियामा जारी विश्वकप फुटबलको लिग चरण खेलमा शुक्रबार समूह ‘इ’ को ब्राजिलले अतिरिक्त समयमा लगातार २ गोल गर्दै कोष्टारिकालाई पराजित गरेको छ। विश्वकप उपाधि पाँच

ब्राजिल र कोष्टारिकाको पहिलो हाफ गोलरहित बराबरीमा

रसियामा जारी विश्वकप फुटबल खेलको लिग चरणमा शुक्रबार समूह ‘इ’ को ब्राजिल र कोष्टारिकाबीच खेल भइरहेको छ। विश्वकप उपाधि पाँच पटक जित्न सफल ब्राजिलले नकआउट

अर्जेन्टिनालार्इ ३–० ले पराजित गर्दै क्रोएशिया नकअाउटमा प्रवेश, अर्जेन्टिनाको सम्भावना न्युन

एजेन्सी, ८ असार – रुसमा जारी विश्वकप फुटबलको अाठाैं दिन समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै

अर्जेन्टिना र मेसीको भाग्य परिक्षण आज

विश्वकप फुटबल प्रतियोगिताको लिग खेल अन्तरगत बिहीबार मध्यरातको खेलप्रति अधिकांश फुटबल प्रेमीहरुको ध्यान केन्द्रित रहेको छ। आज राति हुने खेल नकआउट चरणको सेमिफाइनल वा फाइनल

मेसीसँग म्याराडोनाको तुलना हुनै सक्दैनः रामोस

स्पेनका क्याप्टेन सर्जियो रामोशले अर्जेन्टिनाका पूर्व स्टार खेलाडी डियोगो म्याराडोनाको चर्को आलोचना गर्दै लियोनल मेसीको प्रशंसा गरेका छन्। रसियामा जारी विश्वकप लिग खेलमा इरानलाई १

कोष्टा नायक, इरानविरुद्ध स्पेनको संघर्षपूर्ण जित

एजेन्सी । फिफा विश्वकप फुटबलमा स्पेनले संघर्षपूर्ण जित हासिल गरेको छ  । बुधबार भएको समूह चरणको दोस्रो खेलमा स्पेनले इरानलाई १ – ० गोलको झिनो

रोनाल्डोको ४ मिनेटको गोल नै मोरक्कोलाई भारी भयो

पोर्चुगलले मोरक्को विरुद्धको खेलको ४ मिनेटमै गरेको गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो। बुधबार अपरान्ह मस्कोस्थित रंगशालामा भएको खेलमा क्याप्टेन क्रिश्चियनो रोनाल्डोले गोल

स्पेनसँग जस्तै मोरक्कोविरुद्ध पनि रोनाल्डोले ४ मिनेटमै गोल गरे

पोर्चुगलले मोरक्को विरुद्धको खेलको ४ मिनेटमै गोल गर्दै अग्रता लिएको छ। बुधबार अपरान्ह मस्कोस्थित रंगशालामा भएको खेलमा क्याप्टेन क्रिश्चियनो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई एक सून्यको

स्पेनदेखि पोर्चुगल, उरुग्वे र इरान राउण्ड अफ १६ को प्रवेशाज्ञा खोज्दै

रसियामा जारी विश्वकप फुटबल २०१८ को लिग चरण अन्र्तगत बुधबार तीन खेल हुने भएका छन्। नेपाली समय अनुसार अपरान्ह ५ः४५ बजे समूह ‘बी’ को पोर्चुगल

इजिप्टलाई हराउँदै अायाेजक रुस नकआउट चरण नजिक

इजिप्टलाई ३–१ ले हराउँदै आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको छ । मंगलबार राति भएकाे दाेस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा

रसिया विरुद्ध इजिप्टका सलाह मैदानमा आए

लामो समयदेखि घाइते भएर मैदान बाहिर रहेका इजिप्टका स्टार खेलाडी मो सलाह रसिया विरुद्धको खेलमा मैदानमा उत्रिएका छन्। उरुग्वे विरुद्ध मैदानबाहिर रहेर पराजयको पिडा भोजेका

कोलम्बियाविरुद्धको खेलमा जापान २-१ गोलले विजयी

रसियामा जारी विश्वकप फुटबल खेलमा जापानले समूह ‘एच’ मा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै तीन अंक बटुलेको छ। मार्दोभिया रंगशालामा नेपाली समय अनुसार मंगलबार

कोलम्बियाविरुद्ध जापानको अग्रता ३३ मिनेट पनि टिकेन

रसियामा जारी विश्वकप फुटबल खेलमा जापानविरुद्ध कोलम्बियाले गोल फर्काउँदै बराबरी बनाएको छ। समूह एचमा रहेका यी दुई टिमबीच मार्दोभिया रंगशालामा भएको खेलको तीन मिनेटमै कोलम्बियाका

कोलम्बियाका सान्चेज ३ मिनेटमै मैदान बाहिर, जापानको एक सून्यको अग्रता

रसियामा जारी विश्वकप फुटबल खेलमा जापानले खेलको सुरुवातमै गोल गर्दै कोलम्बिया विरुद्ध एक सून्यको अग्रता लिएको छ। समूह एचमा रहेका यी दुई टिमबीच मार्दोभिया रंगशालामा

सलाहमाथि इजिप्टको भविष्य निर्भर

सर्विया विरुद्धको खेलमा मैदान बाहिर बसेर पराजयको पिडा भोग्न बाध्य भएका इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहलाई मंगलबार रसियाविरुद्धको खेलमा मैदानमा उतार्ने तयारी भइरहेको छ। विश्वकप

कोरिया र स्वीडेनबीचको खेल सुरु

कोरिया र स्वीडेनबीचको विश्वकप लिग खेल सुरु भएको छ। सोमबार हुने पहिलो खेलमा कोरिया र स्वीडेन एक आपसमा भिड्दै छन्। रसियामा जारी विश्वकप २०१८ को

ब्राजिललाई चकित पार्दै स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

रसियामा जारी विश्वकप फुटबल खेलमा स्वीट्जरल्याण्डले फुटबलको महान हस्तीहरुले भरिएको ब्राजिललाई बराबरीमा रोक्न सफल भएको छ। आइतबार मध्यराती भएको खेलको पहिलो हाफमा ब्राजिलका कुन्टिन्होले २०

मेक्सिकोद्धारा जर्मन १ सून्यले पराजित

रसियामा जारी विश्वकप फुटबल खेलमा समूह एफ को मेक्सिकोले दुनियालाई चकित बनाउँदै डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गर्यो। आइतबार साँझ भएको खेलको पहिलो हाफको ३५ मिनेटमा

लोजानोको सुन्दर गोलले जर्मनी मेक्सिकोसँग १ सून्य गोलले पछि

डिफेन्डिङ च्याम्पियन जर्मनी विरुद्ध मेक्सिकोले आक्रमश प्रदशन गर्दै पहिलो हाफमा एक गोल गरेको छ। आइतबार साँझ भएको खेलमा जर्मनीका खेलाडीलाई निरिह बनाउँदै खेलको ३५औं मिनेटमा

‘पेले द लिभिङ लेजेण्ड’

रसियामा बिहिबारदेखि सुरू भएको २१औं संस्करणको विश्वकप फुटबलले यतिखेर सबैको ध्यान तानेको छ। सहभागी भएका देशमात्र नभएर घरघरमा टेलिभजनको पर्दामा हेरेर रमाउने पनि उत्तिकै छन्।

पाचौँ ताराका लागि जर्मनीको विश्वकप यात्रा मेक्सीकोबाट सुरु

समूह ‘एफ’ को पहिलो खेलमा आइतबार साँझ डिफेन्डिङ च्याम्पियन जर्मनीले मेक्सीकोविरुद्ध लुजुनिकी रंगशालामा खेल्दै छ। यसअघिको विश्वकप विजेता राष्ट्र जर्मनीको पुरानो अवस्था र अहिले रसियामा

झुकेकै हाे त, मेसीको शिर र शान?

विश्व चर्चित खेलाडी लियोनल मेसीले पेनाल्टी सुट आउटका लागि पाएको अवसर गुमाएपछि अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा चित्त बुझाउन बाध्य भएको छ। विपक्षी टिमकाे पर्खाल भत्काएर उनले

मेसी फेरि पेनाल्टी गोल गर्न चुके

विश्व चर्चित खेलाडी लियोनल मेसीले फेरि पनि पेनाल्टी सुट आउटमा गोल गर्न चुकेका छन्। आइसल्याण्ड विरुद्धको खेलको दोस्रो हाफमा पेनाल्टी गोलको अवसर पाएका मेसीको बल

आइसल्याण्डका फिनबोगसनले मेसीलाई चक्मा दिएपछि…

विश्वकप फुटबल २०१८ अन्तरगत समूह ‘डी’ मा रहेको विश्व चर्चित अर्जेन्टिनीयन खेलाडी लियोनल मेसीको टिमविरुद्ध गोल गर्दै अाइसल्याण्डले चक्का दिएको छ। अग्वेरोले १९ मिनेटमा गोल

अर्जेन्टिनाका स्टार मेसीको जादु आइसल्याड विरुद्ध चल्ला?

विश्वकप फुटबल २०१८ अन्तरगत समूह ‘डी’ मा रहेको विश्व चर्चित अर्जेन्टिनीयन खेलाडी लियोनल मेसी आज लिग चरण अन्तरगत आइसल्याण्ड विरुद्ध खेल्दै छन्। स्पेनिस क्लब बार्सिलोनाको

फ्रान्स र अष्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

विश्वकप फुटबल २०१८ सुरु भएको तेस्रो दिन समूह ‘सी’ मा रहेका फ्रान्स र अष्ट्रेलियाबीच पहिलो हाफ टाइममा कुनै पनि टिमले गोल गर्न सकेनन्। शनिबार अपरान्ह

विश्वकप खेलमा शनिबारको पहिलो खेल फ्रान्स विरुद्ध अष्ट्रेलिया भिड्दै

विश्वकप फुटबल २०१८ सुरु भएको तेस्रो दिन समूह ‘सी’ मा रहेका फ्रान्स र अष्ट्रेलियाबीच पहिलो खेल हुँदैछ। शनिबार अपरान्ह ३ः४५ बजे रसियाको कजान रंगशालामा हुन

रोनाल्डो चम्किएर ह्याट्रिक गरेपछि स्पेन बराबरीमै राेकियाे

समूह बी मा रहेका स्पेन र पोर्चुगलबीच रोमान्चक खेलमा वानम्यान आर्मीका रुपमा रहेका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो चम्किएपछि स्पेनलाई बराबरीमा रोक्न सफल भएका छन्। पहिलो

रोनाल्डो चम्किएपछि स्पेनविरुद्ध पहिलो हाफमा पोर्चुगल २-१ गोल अन्तरले अगाडि

समूह बी मा रहेका स्पेन र पोर्चुगलबीच रोमान्चक खेलमा वनम्यान आर्मीका रुपमा रहेको पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो चम्किएपछि आफ्नो देशलाई दुई एक गोल अन्तरले अग्रता

स्पेन विरुद्द पाेर्चुगलका राेनाल्डाेकाे एक गाेल

समूह बी का प्रमुख टिमका रुपमा रहेका स्पेन र पाेर्चुगलबीचकाे पहिलाे लिग खेल सुरु भएकाे छ। खेल सुरु भएकाे तस्राे मिनेटमै राेनाल्डाेलार्इ पेनाल्टी बक्समा स्पेनका

मोरक्काेकै अात्मघाती गाेलका कारण इरानकाे विजयी

विश्वकप फुटबल २०१८ को दोस्रो दिन भएको दोस्रो खेलमा मोरक्कोलार्इ ९० मिनेटपछि थपिएकाे समयमा माेरक्काेकै  खेलाडीकाे अात्मघाती गलका कारण इरानले एक सुन्यकाे जित निकालेकाे छ।

माेरक्काे र इरानबीचकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकियाे

विश्वकप फुटबलकाे समूह बी मा रहेका माेरक्काे र इरानबीचकाे पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टु‌ंगिएकाे छ। समूह बी का यी दुइ टिमबीच पहिलाे हाफमा कुनै

सलाहवीनाको इजिप्ट उरुग्वेसँग एक सून्यले पराजित

इजिप्टका मुख्य खेलाडी मो सलाह नखेलेपछि उरुग्वेले खेलको अन्तिम समयमा एक सून्य गोलको जित निकाल्न सफल भएको छ। च्याम्पियन्स लिगको खेलमा घाइते बनेपछि मैदान बाहिर

उरुग्वे र इजिप्टबीचको खेल गोल नभइ पहिलो हाफ सकियो

उरुग्वे र इजिप्टबीचको खेलमा पहिलो हाफ गोलरहित टुंगिएको छ। मोहम्मद सलाहबीना मैदनमा उत्रिएको इजिप्ट र स्वारेजको टिम उरुग्वेबीच एकअर्काप्रति घम्साघम्सी भएपनि कुनै पनि पक्षले पोष्टमा