हिमाल दैनिक
बाग्लुङ २ को प्रदेश सभा (ख) मा कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनको अग्रता कायमै छ। शनिबार भएको मतदानको आइतबार दिउँसोदेखि सुरु भएको मतगणनाको नतिजा अनुसार ८१ मतले निकटतम् प्रतिद्वन्द्वीलाई पछि पारेका छन्। ५ बजे सम्मको मतगणना अनुसार शेरचनले १६२७ मत ल्याएर अग्रतामा छन् छन् भने नेकपाको समर्थन रहेका जनमोर्चाका खिमबहादुर शाहीले १५४६ मतले पछ्याइरहेका छन्।
बाग्लुङ-२ (ख)मा कांग्रेसका जितबहादुर शेरचनको सुरुवाती अग्रता
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update